समाचार

एमालेले तोक्यो ७ प्रदेशका इन्चार्ज, कुन प्रदेशमा को ?

काठमाडौँ,मंसिर २६ । नेकपा एमालेले पार्टीका सात वटै प्रदेशका इन्चार्ज तोकेको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश इन्चार्जहरु तोकेको एक नेताले जानकारी दिए । प्रदेश १ को इन्चार्जमा

बुटवलमा ५० करोड लगानीमा खुल्यो बुटिक होटल

बुटवल,मंसिर २६ । पश्चिम नेपालकै मूख्य आर्थिक तथा पर्यटकीय केन्द्र बुटवलमा यस क्षेत्रकै पहिलो बुटिक होटल सञ्चालनमा आएको छ । करिब ५० करोड लगानीमा ड्रिम इन्टरनेशनल होटेल सञ्चालनमा आएको हो ।

काङ्ग्रेस महाधिवेशन: चुनावी मैदानमा ४९१ जना

काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यका लागि ४९१ जना चुनावी मैदानमा उत्रिएका छन् । काठमाडौंमा जारी १४औँ महाधिवेशनमा नयाँ केन्द्रीय कार्यसमिति सदस्यका लागि ४९१ जना चुनावी प्रतिस्पर्धामा

थप २ सय ५४ संक्रमित, मृत्यु १

काठमाडौँ, मङ्सिर २६ । नेपालमा कोरोना भाइरसका २ सय ५४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख २४ हजार २ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या

एमाले वाग्मती प्रदेशको अध्यक्षमा केशव पाण्डे

काठमाडाैं,मंसिर २६ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्ष र सचिवको पनि प्रस्ताव भएको छ । जसमा बागमती प्रदेशको अध्यक्षमा केशव पाण्डे र उपाध्यक्षमा रामहरि सुवेदी, सचिवमा विजय

बागमती प्रदेश प्रमुख समक्ष जनजाती आयोगको प्रतिवेदन पेश

काठमाडौं,मंसिर २६ । आदिवासी जनजाती आयोगले आज आइतबार बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मालाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामबहादुर थापा मगरले प्रदेश प्रमुख शर्मालाई आर्थिक वर्ष

कोको अटाए एमालेका मनोनीत केन्द्रीय सदस्यमा

काठमाडौं,मंसिर २६ । एमालेले ४४ जना केन्द्रीय सदस्य मनोनीत गरेको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले विधानअनुसार १० प्रतिशत केन्द्रीय कमिटी सदस्य मनोनयनका लागि ४४ जना

केपी ओली पुस ६ गते कपिलवस्तु जाने

कपिलबस्तु,मंसिर २६ । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पुस ६ गते मंगलबार कपिलबस्तु जाने भएका छन् । कृष्णनगर नगारपालिका वडा ८ बहादुरगंजमा कपिलबस्तुका नेता मंगलगुप्ता एमाले पार्टी प्रवेश गर्ने

मल खरिदका लागि थप साढे तेह्र अर्ब माग

काठमाडौं, मंसिर २६। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल खरिदका लागि अपुग साढे १३ अर्ब रुपैयाँ अर्थ मन्त्रालयसँग माग गरेको छ । सरकारले आव २०७८/७९ को बजेटमा नै रासायनिक