समाचार

काङ्ग्रेस सभापतिमा देउवासहित ६ जनाको उम्मेदवारी

काठमाडौ,मंसिर २५ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आगामी केन्द्रीय कार्यसमितिमा सभापतिका लागि ६ जनाले उमेदवारी दिएका छन् । वर्तमान सभापति शेरबहादुर देउवासहित सभापतिमा ६ जनाको उमेदवारी परेको हो ।

एकिकृत समाजवादीको प्रदेश र रुपन्देही कार्यालय उद्घाटन

बुटवल,मंसिर २५ । नेकपा एकिकृत समाजवादी लुम्बिनी प्रदेश र रुपन्देही जिल्ला कमिटिको पार्टी कार्यालय उद्घाटन भएको छ । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललले शनिबार एक समारोहका

चितवनमा बाघले खाएको अवस्थामा एक जनाको अवशेष भेटियो

चितवन,मंसिर २५ । चितवनमा बाघले खाएर छोडेको अवस्थामा एक बृद्धको अवशेष मात्र भेटिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १३ का ६६ बर्षीय डिल्लीराज सुबेदी अवशेष रहेको बताईएको छ। चितवन

काठमाडौंका होटल तथा गेस्टहाउस भरिभराउ

काठमाडौं, मंसिर २५। कोभिड–१९ को विश्वव्यापी महामारीका कारण लामो समयदेखि धराशायी बनेका संघीय राजधानी काठमाडौंका होटलहरू यतिबेला पाहुनाले भरिएका छन्। कांग्रेस महाधिवेशनमा सहभागी हुन देशभरबाट आएका नेता तथा कार्यकर्ताले राजधानीका

पार्टीलाई सुदृढ बनाएर अघि बढाउने अवसर

काठमाडौं, मंसिर २५। अन्योल र अनिश्चयबीच नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबार काठमाडौंमा सुरु भएको छ। उत्साह,एकता,रूपान्तरण भन्ने मूल नारासहित भृकुटीमण्डपमा कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गरे। उद्घाटन सत्रमा कांग्रेसका

दुई वर्षदेखि भाषा परीक्षा हुन सकेन

काठमाडौं, मंसिर २५। कोरोना महामारी सुरु भएयता कोरियन भाषा परीक्षा सञ्चालन हुन सकेको छैन। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार सन् २०२० मा हुनुपर्ने कोरियन भाषा परीक्षा हालसम्म हुन

विद्यालयमा नै मोडर्ना खोपको केन्द्र

काठमाडौं, मंसिर २५। बिहीबार आएको कोरोनाविरुद्धको मोडर्ना खोप दिनका लागि विद्यालयमा केन्द्र कायम गरिने भएको छ । कोरोनाविरुद्धको अमेरिकी खोप मोडर्ना १४ लाख ९८ हजारमात्रा आएको थियो । राष्ट्रिय खोप

सञ्चालनमा आयो ५० शैयाको स्टार नुवाकोट अस्पताल

नुवाकोट,मंसिर २५ । उपत्यका बाहिर बसोबास गर्ने नागरिकलाई सरल र सुलभ दरमा विशेषज्ञ सेवामा पहुँच विस्तार गर्ने योजना अनुसार अस्पताल ५० शय्यामा स्तरोन्नती गरेर स्टार नुवाकोट अस्पताल सञ्चालनमा आएको छ

कांग्रेस प्रतिनिधिको रक्तचाप समान्य, खानका लागि मरिहत्ते गरेनन

काठमाडौं, मंसिर २५। नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी अधिकांशको रक्तचाप सन्तुलित रहेको पाइयो । महाधिवेशन कार्यक्रमस्थल भृकुटीमण्डपमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गरिएका अधिकांशको रक्तचाप सन्तुलित रहेको पाइएको हो । ब्लुक्रस अस्पतालले