
काठमाडौं माघ १८ । सभामुख अग्नि सापकोटाले संसदीय सुनुवाइ हुन नसक्ने भएकाले संवैधानिक परिषद्को सिफारिस फिर्ता पठाएको बताएका छन् । संसदीय समितिहरूको कार्य सञ्चालन गर्ने अधिकार आफूमा भएको तर संसदीय

काठमाडौं माघ १८ । संसद विघटनविरुद्ध कांग्रेसका १३ वटै भातृ संगठनले सोमवार देशभर प्रदर्शन गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्धमा ७७ जिल्लामा

काठमाडौं माघ १८ । साताको पहिलो दिन आइतबार सेयरबजारमा उच्च अंकको गिरावट आयो । सेयरबजार परिसूचक नेप्से ५४.७५ अंकले घटेर २३७०.५५ विन्दुमा आइपुग्यो । यसदिन कारोबार भएका सबै समूहमा गिरावट

काठमाडौं माघ १८ । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका एक यात्रुको झोलामा स्रोत नखुलेको १० लाख रुपैयाँ फेला परेको छ। काठमाडौंको कलंकी स्थायी वतन भएका आशिष खाती क्षेत्रीले

काठमाडौं माघ १८ । प्रतिनिधि सभा विघटनविरुध्द सर्वोच्च अदालतमा परेका रिटमा जारी बहस आइतबारका लागि सकिएको छ । भोलीबाट सरकारी वकिलले बसह गर्नेछन् । रिट निवेदकतर्फका कानुन ब्यवसायीले निरन्तर १३

काठमाडौं माघ १८ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल पक्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो गतिविधिले दक्षिणपन्थी खुशी भएको बताएका छन् । आइतबार माइतीघर मण्डलामा

काठमाडौं माघ १८ । कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ। कोरोना संक्रमणबाट बेलायतमा थप तीन जनाको मृत्यु भएको हो । गैरआवासीय नेपाली संघका अनुसार हालसम्म

काठमाडौं माघ १८ । नेकपाको वाग्मती प्रदेश कमिटीले प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा यही माघ २३ गते काठमाडौँ गर्ने जनसभाको तयारी गरेको छ । काठमाडौँको ट्राफिक जाम

काठमाडौं माघ १८ । नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’र माधव कुमार नेपाल माइतीघरमा जारी धर्नामा सहभागी भएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध आयोजित धर्ना कार्यक्रममा अध्यक्षद्वय प्रचण्ड र नेपाल १२ बजेपछि