
काठमाडौं, कार्तिक १५। चार लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने कक्षा १२ को आसन्न परीक्षा मर्यादित र कोरोनाबाट सुरक्षित रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ । सङ्क्रमण कायमै रहेको अवस्थामा परीक्षा

काठमाडौं, कार्तिक १५। बढीमा दुई हप्ताभित्र नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन प्रसारण पूर्ण रूपमा विज्ञापनरहित (क्लिन फिड) कार्यान्वयनमा आउने भएको छ । क्लिन फिड लागू गर्न आवश्यक उपकरण जडान नहुँदा कतिपय

नुवाकोट, कात्तिक १५ ।नुवाकोटमा पछिल्लो २४ घण्टामा २६ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार साँझ पछिल्लो २४ घण्टाको विवरण अनुसार विदुर नगरपालिकामा ११ जना , बेलकोटगढी नगरपालिकामा १४ जना

काठमाडौं, कार्तिक १५ । दशैंको रौनक नेपालमा भर्खर सकिँदै छ । दशैंकै मेसो पारेर विभिन्न मुलुकबाट सिकारी चरा धमाधम नेपाल भित्रिएका छन् । अन्यत्र मुलुकमा जाडो उच्च हुँदै गएकाले यी पाहुना सिकारी

काठमाडौं कात्तिक १४ । काठमाडौँको टोखा नगरपालिका –५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ। गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु भएको हो

काठमाडौं कात्तिक १४ । सरकारले भारत उत्तराखण्डको देहरादुनमा रहेको एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको बताएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले नेपाली विद्यार्थीका विषयमा नयाँ दिल्लीमा रहेको

एजेन्सी कात्तिक १४ । चिनियाँ नेताहरूले उच्च स्तरको प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने गरी नयाँ पञ्चवर्षीय योजना अघि सारेका छन् । पछिल्लो समय अमेरिकी कम्प्युटर चिप्सहरू र अन्य उच्च–प्रविधिको पहुँचमा अमेरिकाले

काठमाडौं कात्तिक १४ । बजार अनुगमनकर्ताले आरोपित व्यवसायीबाहेक अन्य व्यक्तिले दिएको जरिवाना शुल्क लिन नपाउने भएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजार अनुगमनका लागि जाने टोलीका लागि आचारसंहिता जारी

परासी कात्तिक १४ । नवलपरासीमा एक पिताले पुत्रको चौरासी पूजा गराउने सौभाग्य पाएका छन् । नवलपरासी बर्दघाट सुस्ता पश्चिममा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन्। बाबुले छोराको चौरासी पूजा