समाचार

दिनप्रतिदिन कोरोना संक्रमित घट्दो

काठमाडौं, माघ २४ । देशभर कोरोना भाइरस संक्रमितको संख्या दैनिक घट्दो क्रममा रहेको छ । केही दिनदेखि संक्रमितको संख्या दैनिकजसो तीन सयभन्दा तल झरेको छ । संक्रमित संख्या दैनिक न्यून

साढे २ करोड नेपालीको हातमा इन्टरनेट

काठमाडौं, माघ २४ । कोभिड–१९ महामारीसँगै सुरु गरिएको लकडाउन र भर्चुअल अनलाइन कक्षाका कारण नेपालमा इन्टरनेट प्र्रयोगकर्ताको संख्या अत्यधिक बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकलाई आधार मानेर बिदेसिएका नेपालीलाई

‘कम्युनिस्टको मात्रै होइन, हामी देशकै मूलपार्टी हौं’

काठमाडौं, माघ २४ । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्टको मात्रै नभएर आफूहरू देशकै मूलपार्टी भएको बताएका छन् । नेकपा विभाजित भएर दुवै समूहले मुख्य नेकपा

नुवाकोट रेडक्रसको ३२औं वार्षिक साधारणसभा सम्पन्न

नुवाकोट,माघ २३ । नेपाल रेडक्रस सोसाइटीको ३२औं वार्षिक साधारणसभा विदुरमा रहेको सोसाइटीको कार्यालयमा सम्पन्न भएको छ। रेडक्रस सोसाईटीको साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारीले बिपतको समयमा रेडक्रसले

कांग्रेसले भन्यो- ‘जनतालाई दु:ख नदिऔं, शान्तिपूर्ण आन्दोलन गरौं’

काठमाडौं,माघ २३ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन विरुद्धको आन्दोलन एवं सभा गर्दा जनतालाई दुःख नदिइ शान्तिपूर्ण रूपले प्रदर्शन गर्न आग्रह गरेको छ । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले प्रतिनिधिसभा

नुवाकोटका कवि दिनेश पाण्डेको ‘सम्झनाका तरेली’ शनिबार सार्वजनिक हुँदै

काठमाडौ,माघ २३। नुवाकोटका कवि दिनेश पाण्डेको कृति ‘सम्झनाका तरेली’ शनिबार सार्वजनिक हुनेभएको छ। नुवाकोटको लिखु गाउँपालिका साविक थान्सिङ गाविस वडा नम्बर २ वितलबमा विक्रम संवत २०३३ सालमा जन्मिएका कवि पाण्डे

नेकपा ओली समुहको शक्ति प्रदर्शन यस्तो रह्यो [ हेरौं तस्वीरहरु ]

काठमाण्डौं,माघ २३। नेकपा ओली समुहले शुक्रबार संसद विघटन र निर्वाचनको पक्षमा राजधानीमा शक्ति प्रदर्शन गरेको छ । प्रदर्शनमा उपत्यका बाहिर विभिन्न जिल्लाबाट मानिसहरु प्रवेश गरेका थिए । दरबारमार्गमा र्याली पुगे

प्रचण्ड–माधव पक्षले देशमा अस्थिरता चाहेका छन्: उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ,माघ २३ । उपप्रधानमन्त्री तथा नेकपा ओली नेतृत्वका सचिवालय सदस्य ईश्वर पोखरेलले प्रचण्ड–माधव पक्षले देशमा फेरि अराजकता सिर्जना गर्न खोजेको बताएका छन् । शुक्रबार नारायणहिटी दरबार परिसरमा नेकपाको वृहद जनसभालाई

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

काठमाडौं, माघ २३। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामक थप २ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४