समाचार

अफगानिस्तानको खानबादमा झडप, २६ को मृत्यु

एजेन्सी,माघ २३ । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खानबादमा झडप भएको छ। झडपमा परी २६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । झडपमा सरकार समर्थक १६ लडाकू र १० तालिबान

प्रचण्डको भनाइप्रति ओलीले कटाक्ष गर्दै भने ‘नरभक्षी आन्दोलनका दिन गए’

काठमाडौ,माघ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाल अशान्ति र हिंसामा जान नसक्ने बताएका छन् । काठमाडौँको नारायणहिटी परिसरमा शुक्रबार नेकपाद्वारा आयोजित वृहद जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव

गुल्मी जिल्ला प्रहरी कार्यालयमा १५५ वटा मुद्दा दर्ता

गुल्मी,माघ २३ । जिल्ला प्रहरी कार्यालय गुल्मीमा १५५ वटा मुद्दा दर्ता भएका छन् । यस आर्थिक वर्षको साउन महिना देखि माघ महिनाको मध्यसम्ममा बिभिन्न शिर्षकमा मुद्दाहरु दर्ता भएको जिल्ला प्रहरी

लोकसेवा आयोगका परीक्षामा बहिनी पहिलो, दाजु दोस्रो

काठमाडौं, माघ २३ । माघ १३ गते पूर्णिमा उपाध्यय, उनका दाजु केशव उपाध्यय र उनको सिंगो परिवारका लागि अविस्मरणीय रह्यो । यसको कारण थियो लोकसेवा आयोगले लिएको परीक्षामा पूर्णिमाको नाम पहिलो

एमसिसीविरुद्ध नारा लाग्दा झुक्यो दाहालको शिर

काठमाडौं, माघ २३ । नेकपा दाहाल–नेपाल समूहले बिहीबार आमहडतालका क्रममा आयोजना गरेको सभामा अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोधमा नारा लागेपछि समूहका अध्यक्ष पुष्पकमल दाहाल शिर झुकाएर

बैतडीमा १७ वर्षीया किशोरी जङ्गलमा मृत अवस्थामा फेला, शरीरभरि निलडाम

बैतडी,माघ २३ । बैतडीको जङ्गलमा एक किशोरी मृत फेला परेकी छन् । बिहीबार साँझ उनी किशोरी शङ्कास्पदरूपमा मृत भेटिएकी हुन् । मृत भेटिएकी युवती जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया

बन्दको सास्ती

काठमाडौं,माघ २३ । नेपालीले बन्दको सास्ती झेल्नु नपरेको लामो समय भएको थियो। विगतमा अनेक बहानामा ‘नेपाल बन्द’ आह्वान गरिँदा नागरिक आजित थिए। तर, नेकपाको दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटन र संवैधानिक

जलविद्युतको आईपीओ स्वीकृतिमा ढिलाइ

काठमाडौं, माघ २३ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणको शेयर अर्थात् आईपीओ निष्कासन गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको साढे ३ वर्ष भयो । तर, आवेदन

सरकारी वकिलको तर्कः प्रधानमन्त्रीलाई संविधानले असीमित अधिकार दिएको छ

काठमाडौं,माघ २३ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा बहस गर्दै सरकार पक्षका वकिलले प्रधानमन्त्रीसँग असीमित अधिकार भएको बताएका छन् । नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले संसद् विघटन सदर हुनुपर्ने माग गरे