समाचार

एमसिसीविरुद्ध नारा लाग्दा झुक्यो दाहालको शिर

काठमाडौं, माघ २३ । नेकपा दाहाल–नेपाल समूहले बिहीबार आमहडतालका क्रममा आयोजना गरेको सभामा अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोधमा नारा लागेपछि समूहका अध्यक्ष पुष्पकमल दाहाल शिर झुकाएर

बैतडीमा १७ वर्षीया किशोरी जङ्गलमा मृत अवस्थामा फेला, शरीरभरि निलडाम

बैतडी,माघ २३ । बैतडीको जङ्गलमा एक किशोरी मृत फेला परेकी छन् । बिहीबार साँझ उनी किशोरी शङ्कास्पदरूपमा मृत भेटिएकी हुन् । मृत भेटिएकी युवती जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया

बन्दको सास्ती

काठमाडौं,माघ २३ । नेपालीले बन्दको सास्ती झेल्नु नपरेको लामो समय भएको थियो। विगतमा अनेक बहानामा ‘नेपाल बन्द’ आह्वान गरिँदा नागरिक आजित थिए। तर, नेकपाको दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटन र संवैधानिक

जलविद्युतको आईपीओ स्वीकृतिमा ढिलाइ

काठमाडौं, माघ २३ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणको शेयर अर्थात् आईपीओ निष्कासन गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको साढे ३ वर्ष भयो । तर, आवेदन

सरकारी वकिलको तर्कः प्रधानमन्त्रीलाई संविधानले असीमित अधिकार दिएको छ

काठमाडौं,माघ २३ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा बहस गर्दै सरकार पक्षका वकिलले प्रधानमन्त्रीसँग असीमित अधिकार भएको बताएका छन् । नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले संसद् विघटन सदर हुनुपर्ने माग गरे

दाहाल–नेपाल समूहको नेपालबन्द: पापी रहेछन्, झन्डै ट्याक्सीसँगै मलाई पनि जलाइदिएनन् !

काठमाडौं,माघ २३ । नेकपाको दाहाल–नेपाल समूहले बिहीबार गरेको नेपालबन्दको क्रममा काठमाडांैको गाेंगबुमा आन्दोलनकारीले ट्याक्सी जलाइदिएपछि चालक कुम्भनारायण श्रेष्ठ इन्तु न चिन्तु भए । प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सी

माध्यमिक तहको पाठ्यक्रममा गणित विषय अनिवार्य

काठमाडौ,माघ २३ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक तहमा गणित विषय अनिवार्य गरेको छ। कक्षा ११ र १२ मा गणित विषय अनिवार्य नहुँदा विद्यार्थीले उच्च शिक्षामा अवसरलाई प्राप्त गर्न

नवौं दिनसम्ममा १ लाख ५८ हजारले लगाए कोरोना खोप

काठमाडौ,माघ २३ । कोरोना भाइरसविरुद्धको खोप अभियानको नवौं दिनसम्ममा साढे एक लाख भन्दा बढीले खोप लगाएका छन् । बिहीबारसम्मा ७७ वटा जिल्लाका दुई सय एक खोप केन्द्रबाट एक लाख ५८

प्रचण्ड – माधब समूह चुनावबाट डराए : खड्का

अर्घाखाँची,माघ २२ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्वलले प्रचण्ड माधव समूह चुनावबाट डराएको बताएका छन ।नेपाल कम्युनिस्ट पार्टी नेकपा मालारानी पालिका कमिटी वडा नं. १ र