
काठमाडौं, माघ १७। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीमा विभाजन आएसँगै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूह र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूहको तानातानमा पूर्वलडाकु परेका छन् ।

एजेन्सी, माघ १७ । एक डोजले काम गर्ने कोरोनाविरुद्धको भ्याक्सिनको विकास भएको छ। हाल विश्वभर प्रयोगमा ल्याइएका कोरोना भाइरसविरुद्धको भ्याक्सिन भने दुई डोज लगाउनुपर्छ । चार हप्ताको अन्तरालमा दुई डोज

सुर्खेत माघ १६ ।जुम्ला प्रहरीले एक महिलाको हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।गहना लुटपाटपछि ६९ वर्षीया महिलाको हत्या आरोपमा उनीहरुलाई प्रक्राउ गरिएको हो । पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका

काठमाडौं माघ १६ ।नेपाल नागरिक समाजले प्रधानमन्त्री केपी शर्मा ओलीले अलोकतान्त्रिक ढंगले गरेको संसद विघटनप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।शुक्रबार विज्ञप्ति जारी गर्दै नागरिक समाजका अध्यक्ष खेमराज रेग्मी र महासचिव

विरटनगर माघ १६ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेकपाभित्र तमासा गर्ने एकमात्र व्यक्ति केपी शर्मा ओली भएको आरोप लगाएका छन् । विराटनगरमा आयोजित आफ्नो समूहको

काठमाडौं माघ १६ । मुलुकभर शुक्रबार १ सय ६९ खोप केन्द्रबाट १७ हजार ४ सय ६५ व्यक्तिले कोरोनाविरुद्ध खोप लगाएका छन् । आजसम्म ४६ हजार १ सय ९७ जनाले खोप

काठमाडौं माघ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले पराजित हुने डरले ‘प्रचण्ड–नेपाल’ पक्ष निर्वाचनबाट तर्सिएको बताएका छन । नेकपा काठमाडौं महनगर कमिटीद्वारा शुक्रबार काठमाडौंमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै

नुवाकोट,माघ १६ । नुवाकोटको बेलकोटगढीमा मोटरसाइकल दुर्घटना भएको छ। बेलकोट नगरपालिकाको वडा नं ५ स्थित केउरेनीमा बा ७५ प ७६११ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ

काठमाडौं माघ १६ ।नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले अदातको बारेमा बोल्दैनौँ भन्नेहरु कायर भएको बताएका छन्। शुक्रबार काठमाडौँ क्षेत्र नम्बर ६ ले आयोजना गरेको प्रतिनिधि सभा विघटनका विरुद्धमा आयोजना