समाचार

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा दीपावली

दाङ,असोज २० । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी–भालुवाङलाई तोकिएको खुशीयालीमा दाङमा दीपावली गरिएको छ। प्रदेशको स्थायी राजधानी दुई तिहाई बहुमतले पारित भएपछि दाङका स्थानीयले दीपावली गरेका हुन् । जिल्लाका

पूरानै लुगामा दशैं मनाऔं , सीमापारि बजारमा नजाऔं : स्वास्थ्य मन्त्रालय

काठमाडौं असोज २० । सरकारले कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै पुरानै लुगा लगाएर दशैं मनाउन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबर्षको दशैं संक्रमणबाट बच्दै

२३ सय ४० कोरोना संक्रमित निको भए,२२७०९ जना अझै लड्दै

काठमाडौं असोज २० । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ४० जना कोरोना भाइरसका बिरामी निको भएका छन् । देशभरका विभिन्न अस्पतालमा उपचाररत दुई हजार तीन सय ४०

नेकपा सचिवालय बैठक सम्पन्न,मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल नै भएन

काठमाडौं असोज २० । सत्तारुढ नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल नगरी सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल नभएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले

कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं असोज २० । कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई र श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। कोरोनाको

चाडपर्वका बेला खाद्यान्न अभाव हुँदैन : मन्त्री भट्ट

धनगढी असोज २० । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले देशभर खाद्यान्न अभाव हुन नदिन सरकार लागिपरेको बताएका छन् । प्रेस सङ्गठन नेपाल कैलालीले मंगलवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या ५ सय ६३ पुग्यो

काठमाडौं असोज २० । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप ९ जना संक्रमितको मृत्यु

काठमाडौं उपत्यकामा १०१७ जना कोरोना संक्रमित थपिए

काठमाडौं असोज २० । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १०१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ७८३ जना, भक्तपुरमा ११६ र ललितपुरमा ११८ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य

पछिल्लो २४ घण्टामा १५५१ संक्रमित थपिए

काठमाडौं,असोज २० । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १५ सय ५१ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या ९० हजार ८ सय  १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर