
काठमाडौं माघ १४ । नेपाली कांग्रेसले सम्पूर्ण एकताका साथ संसद विघटनविरुद्ध आन्दोलन गर्ने सर्वसम्मत निर्णय गरेको हुँदा त्यसबारे पार्टीमा कुनै विवाद नरहेको प्रष्ट पारेको छ । संसद विघटन गर्ने प्रधानमन्त्री

मकवानपुर माघ १४ ।वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समाजिक विकास मन्त्रालयद्वारा आयोजित कोभिड–१९ खोप अभियानको आज हेटौँडामा शुभारम्भ गरे ।मुख्यमन्त्री पौडेलले हेटौंडा अस्पतालको परिसरमा सामाजिक विकास मन्त्रालयले स्थापना गरिएको कोभिडको

चितवन माघ १४ ।कोभिड–१९ विरुद्धको खोप अभियान जिल्लाका तीन ठाउँबाट शुरु गरिएको छ ।भरतपुर अस्पताल, रत्ननगर बकुलहर अस्पताल टाँडी र बघौडा अस्पताल माडीबाट शुरु गरिएको हो । भरतपुरमा अस्पतलका निमित्त

काठमाडौं माघ १४ ।प्रधानमन्त्री केपी शर्मा ओली कोभिड विरुद्धको खोप कार्यक्रम निरीक्षण गर्न अहिले त्रिवि शिक्षण अस्पताल जाँदै छन्। प्रधानमन्त्री अहिले साढे ११ बजे शिक्षण अस्पताल महाराजगञ्ज पुग्ने जनाइएको छ।

काठमाडौं माघ १४ । सर्वोच्च अदालतमा चार जना पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलनाको मुद्दा दायर भएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध संयुक्त विज्ञप्ति जारी गर्ने चार जना पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलनाको मुद्दा दायर भएको हो

सिरहा माघ १४ बढ्दो शीतलहर तथा चिसोका कारण सिरहाको सिरहा नगरपालिकाले बुधवारदेखि तीन दिन नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ । बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि

काठमाडौं माघ १४ । प्रधानमन्त्री केपि शर्मा ओलीले कोरोनाविरुद्धको लडाइँ नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । कोरोना विरुद्धको खोप अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सुरुवाती समयभन्दा खोपपछि कोरोनाविरुद्धको लडाइँ

काठमाडौँ माघ १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरूद्धको अभियानमा अग्रपङ्क्तिमा रही सेवा प्रदान गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारीलगायत सबैमा आभार व्यक्त गरेकी छन् । कोभिड–१९ विरूद्धको खोप

सुर्खेत माघ १४ । इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले भेरीगङ्गा नगरपालिका–२ सप्तरीका १२ मसिनास्थित छिन्चुबाट सुर्खेत वीरेन्द्रनगर लगिँदै गरेको १४७ थान सालको चिरान काठसहित १२ जनालाई नियन्त्रणमा लिएको छ ।