
काठमाडौं,चैत १५ । कोरोना माहामारीको त्रासका कारण फागुको व्यापार घटेको छ । त्रासकै कारण यस पर्वमा अत्यधिक रूपमा व्यापार हुने रंग, होली लेखिएको टी–शर्ट, पिचकारी, बेलुनलगायत सामग्रीको व्यापार घटेको हो

मुख्य चार स्थानबाट ४ करोड लिटर पानी वितरण गरिँदै काठमाडौं,चैत १५ । काठमाडौं उपत्यकामा आज आइतवारबाट मेलम्चीको खानेपानी वितरण हुँदै छ । सरकारले आज बिहान ८ देखि १० बजेसम्म काठमाडौंका

चितवन,चैत १४ । जिल्लामा शनिबार साँझ बससँग स्कुटर ठोक्किँदा बाबुछोरीसहित तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै स्कुटरमा सवार ब्यक्ति हुन । दुर्घटनामा भरतपुर–६ गीतानगर बस्ने अन्दाजी ४५

काठमाडौँ,चैत १४ । त्रिदेशीय कप फुटबलअन्तर्गत नेपाल फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार सम्पन्न बङ्गलादेशविरुद्धको खेलमा गोलरहित बराबरीमा रोकिएसँगै नेपाल र बंगलादेशसँगै फाइनलमा पुगेको हो । बंगलादेशविरुद्धको

नुवाकोट,चैत १४ । जिल्लास्थित अखिल नेपाल महिला संघ नुवाकोटको नवाैं ज़िल्ला सम्मेलन सम्पन्न भएको छ। विदुर नगरपालिकामा भएको कार्यक्रमको प्रमुखअतिथि नेकपा एमालेका केन्द्रीय सदस्य एवं अखिल नेपाल महिला संघकी केन्द्रीय

नुवाकोट,चैत १४ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ मा रहेको कुम्भेश्वर मन्दिरमा मेला शुरु भएको छ। हरेक वर्ष फागु पुर्णिामाको अघिल्लो दिन शुरु हुने मेला यो वर्ष पनि शुरु

नुवाकोट,चैत १४ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा सार्वजनिक अभिव्यक्ति तथा क्षमता विकासका लागि उद्घोषण तालिम शुरु भएको छ। गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको सार्वजनिक अभिव्यक्ति तथा क्षमता विकासका लागि कार्यक्रम संचालन गरिएको

काठमाडौ,चैत १४ । नेपालमा शनिबार आज थप ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ८५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ

दाङ,चैत १४। दाङमा सिकार खेल्न गएका एक जनाको गोली लागेर ज्यान गएको छ । घोराही उपमहानगरपालिका–१३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।