
काठमाडौं कात्तिक १० । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ७४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप १

काठमाडौं कात्तिक १० । उपप्रधानमन्त्री ईश्वर पोखरेलले परराष्ट्र मन्त्रालयको जानकारी तथा स्वीकृतिमा नै भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त कुमार गोयल काठमाडौं आएको बताएका छन्। कूटनीतिक मर्यादा विपरीत गोप्य रुपमा

काठमाडौं कात्तिक १० । काठमाडौंको खुलामञ्चमा झण्डै ३ सय जनाले दशैंको टीका सामूहिक रुपमा लगाएका छन् । लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले खुलामञ्चमा सर्वसाधारणलाई टीका

काठमाडौं कात्तिक १० । दशैंमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी विशेष सुरक्षा योजना लागु गरेको छ । सादा पोसाकमा समेत प्रहरी परिचालन गरिरहेको छ। काठमाडौंमा चोरी, लुटपाट र होहल्ला

सुनसरी कात्तिक १० । कोरोना भाइरस संक्रमणबाट धरानमा ३ जनाको मृत्यु भएको छ ।बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार इटहरी उपमहानगरपालिका सुनसरीका ७९ वर्षका पुरुष, मोरङको पथरी शनिश्चरेका ६३ वर्षका

एजेन्सी कात्तिक १० । फ्रान्सले मध्यपूर्वका देशहरुलाई आफ्ना सामानहरुको बहिष्कार अभियानलाई अन्त्य गर्न आग्रह गरेको छ । राष्ट्रपति इम्यानुय माक्रोंले पैगम्बर मोहम्मदको कार्टुन देखाउन पाउनु पर्ने अधिकारको पक्षमा अभिव्यक्ति दिएपछि

एजेन्सी कात्तिक १० । स्पेनमा कोरोना संक्रमण तीब्र रुपमा बढ्न थालेपछि सरकारले देशभर राष्ट्रिय आपतकाल घोषणा गरी रातिको समयमा कर्फ्यू लागु गरेको छ । महामारीको दोस्रो लहर सुरु भएपछि स्पेनले

काठमाडौं कात्तिक १० । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको ठूलो चाड बडादशैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गरे ।

काठमाडौं कात्तिक १० । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बद्र्वन गर्न आह्वान गरेका छिन । राष्ट्रपति भण्डारीले बडादशैँ, २०७७ का अवसरमा स्वदेश