समाचार

नेकपा कार्यकर्ताको हत्या गरिएको घटनाको छानबिन गर्न कांग्रेसको माग

काठमाडौं कात्तिक ८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पर्साको विन्दावासीनी गाउँपालिकाका नेकपा सचिव एवम् नेकपा जिल्ला सदस्य मुकेश चौरसियाको हत्याको गहिरो छानबिन गर्न र दोषीलाई तत्काल पक्राउ गरी कानूनी

जाजरकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु

जाजरकोट कात्तिक ८ । जाजरकोट छेडागाड नगरपालिका ३ को दशेरा जाजरकोट अस्पताल डाँडामा सुख्खा पहिरो जाँदा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्

पूँजीगत खर्चको कमजोर अवस्थामा उल्लेख्य सुधार ल्याउछौं : अर्थमन्त्री पौडेल

काठमाडौं कात्तिक ८ । अर्थमन्त्री विष्णु पौडेलले पूँजीगत खर्चको कमजोर अवस्थामा उल्लेख्य सुधार ल्याउने बताएका छन् । महामारी र कतिपय नीतिगत प्रबन्धका कारण पुँजीगत खर्च बढ्न नसकेको भन्दै उनले महामारी

कोरोना संक्रमणबाट नेपालमा थप १३ जनाको मृत्यु, मृतकको संख्या ८ सय ४२ पुग्यो

काठमाडौं कात्तिक ८ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ४२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप १३ जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकको

काठमाडौं उपत्यकामा ११ सय १० जना कोरोना संक्रमित थपिए

काठमाडौं कात्तिक ८ । काठमाडौं उपत्यकामा आज एक हजार ११० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट उक्त संक्रमण पुष्टि भएको

थप २ हजार २ सय २५ जनामा कोभिड–१९ संक्रमण पुष्टि,२८ सय ४६ जना डिस्चार्ज

काठमाडौं कात्तिक ८ । पछिल्लो २४ घण्टामा थप २ हजार २ सय २५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। यससँगै देशभर संक्रमित हुनेको संख्या १ लाख ५५ हजार २ सय

एनआरएनए क्युस्युद्वारा कञ्‍चनपुरको एउटा अनाथालयलई सहयोग

फुकुओका जापान कात्तिक ८ । विदेशमा रहेका नेपाली युवाहरुले कञ्चनपुरको महेन्द्रनगरमा रहेको अनाथालयमा ठुलो परिमाणमा सहयोग गरेका छन् । गैर आवासी नेपाल संघ जापान क्यूस्यु क्षेत्रीय कमिटिले भीमदत्त नगरपालिका ४

कोरोनाका बिरामीको निःशुल्क उपचार गर्ने कर्णाली प्रदेश सरकारको निर्णय

सुर्खेत कात्तिक ८ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले १६ वटा निर्णय गरेको छ। जसमा कर्णाली प्रदेशसभाको छैठौँ अधिवेशन आइतवार रातको १२ बजेदेखि अन्त्य हुने भएको छ । शनिवार बसेको

काठमाडौंको सस्तो बजारमा पनि चहलपहल छैन

काठमाडौं कत्तिक ८ । दशैं शुरु भएपनि यस वर्ष विगतको वर्षहरुमा जस्तै बजार क्षेत्रमा चहलपहल देखिएन । व्यापार पनि कम भएको व्यापारीहरुले बताउँदै आएका छन् । कोरोना संक्रमणको जोखिमका कारण