समाचार

बागलुङमा पहिरामा स्काभेटर पुरियो, दुई चालक बेपत्ता

काठमाडौं साउन ११ । बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ । शनिबार राति साढे आठ बजे खसेको पहिरामा परी टिपर चालक निर्मल पुन र

राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य हुने, विदेशका नेपाली कर्मचारी र कामदारलाई फरक पासपोर्ट !

काठमाडौं साउन ११ । आगामी आर्थिक वर्षदेखि राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ । त्यसकै विवरणका आधारमा पासपोर्ट जारी हुनेछ । सरकारले गत २९ असारमा राहदानी नियमावली जारी गरेर यस्तो

नेपालमा ७०.६ प्रतिशत कोरोना संक्रमित निको, ४५ जनाको मृत्यु

काठमाडौ,साउन १० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा ७०.६ प्रतिशत कोरोना संक्रमित निको भएको जानकारी गराएको छ । शनिबारको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ७० दशमलव ६ प्रतिशत

कोरोना अपडेट: बितेको २४ घन्टामा १०९ जनामा कोरोना संक्रमण

काठमाडौं,साउन १० । देशभर बितेको २४ घन्टामा १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले

प्युठानमा श्रीमतीद्वारा श्रीमानको हत्या

साझापथ संवाददाता प्युठान,साउन १० ।  प्यूठानमा एक महिलाले आफ्नै श्रीमानको  निर्मम हत्या गरेकी छन् । जिल्लाको नौवहिनी गाउँपालिका वडा नम्बर ५ डामृमा स्थानीय २९ वर्षिय दिवा सुनारले घरायसी विवादको क्रममा

बाटो बनाउन आफै अघि सर्छन् नुवाकोटवासी, यसरी पन्छाइए तादी मुडुलेको पहिरो

साझा पथ संवाददाता नुवाकोट साउन १० । ताँदी गाउँपालिका २ मा पर्ने मुडुलेको पहिरो स्थानीयले दुई दिन लगाएर हटाएका छन् । बिहीबार र शुक्रबार पहिरो हटाएपछि आवातजावतका लागि सजिलो भएको

टोखा नगरको सहयोगमा झोरमा योग शिविर उद्घाटन

काठमाडौ,साउन १० । टोखा नगरपालिकाको सहयोगमा नगरको वडा नम्बर १ झोरमा योग शिविर उद्घाटन भएको छ। योग शिविर झोरमा रहेको झरना पार्टी प्यालेसमा शनिबार एक समारोहका बीच उद्घाटन भएको हो।

गोरखामा पहिरोले खोला थुनिँदा ताल बन्यो, फुट्ने खतरापछि ७० घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

गोरखा साउन १० । गोरखाको धार्चे गाउँपालिका–७ को लापुस्थित मापुडाँडामा गएको पहिरोले स्थानीय नौलीखोला थुनिएको छ । खोला थुनिँदा जोखिममा परेका करिब ७० घरलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ

नेपालमा एकैदिन २ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि, मृतकको संख्या ४५ पुग्यो

काठमाडौं साउन ९ । नेपालमा एकैदिन २ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।पर्साको वीरगन्जस्थित नारायणी अस्थायी कोरोना अस्पतालमा ८५ वर्षीया वृद्धा र १७ वर्षीया किशोरीको मृत्यु भएको हो