समाचार

निर्वाचन आयोगले नेकपाका दुबै पक्षसंग निर्वाचनको तयारी बारे छलफल गर्दैं

कामठमाडौं माघ १५ निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुबै पक्षलाई निर्वाचनको तयारीका बारेमा छलफल गर्नका लागि बोलाएको छ । अहिले विभाजित भएको ओली समुह र दाहाल नेपाल समुहलाई आयोगले

मनमोहन मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलित

काठमाडौं माघ १५ ।सम्झौता गरेअनुसार बाँकी रहेको पारिश्रमिक नदिएको भन्दै मनमोहन मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलित भएका छन् । मनमोहन मेमोरियल अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तीन महिनाभित्रै बाँकी रहेको

रेडपान्डाको छालासहित ३ जना पक्राउ

बाँके माघ १५ । कोहलपुर नगरपालिका-१२ चप्परगौरीस्थित दैलेखी होटलबाट २ थान रेडपान्डाको छालासहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत भेरीगंगा नगरपालिका-१० बस्ने ४० वर्षीय

पश्‍चिम नवलपरासीमा विष सेवनबाट एकै परिवारका तीन जनाको मृत्यु

परासी माघ १५ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका-५ धनगडवामा विष सेवनबाट एकै परिवारका आमा, दुई छोरीको मृत्यु भएको छ । ३५ वर्षीया अनिता चौधरीले बुधबार आफ्ना दुई छोरीलाई विष सेवन

जाडोले रुपन्देहीको सैनामैनामा दुई दिन विद्यालय बन्द

बुटवल माघ १५ । बाक्लो हुस्सु र अत्यधिक चिसो बढेका कारण रुपन्देहीको सैनामैनामा दुई दिन विद्यालय बन्द गरिएको छ । स्थानीय बिदाबाट कट्टी गर्ने गरी बिहिबार र शुक्रबार बिदा गरिएको

वाग्मती प्रदेश : श्रीमतीलाई बञ्चरो प्रहार गर्ने पक्राउ

सिन्धुली १५ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले हरिहरपुरगढी गाउँपालिका–१ चिसापानी बस्ने ४४ वर्षीय शेरबहादुर भुजेललाई पक्राउ गरेको छ । श्रीमतीलाई बञ्चरो प्रहार गरी फरार रहेका शेरबहादुरलाई प्रहरीले यही माघ १३

राँगोले हान्दा वृद्धको मृत्यु

कञ्चनपुर माघ १५ । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मोतीबस्तीमा आफ्नै घरमा पालेको राँगाले हान्दा स्थानीयवासी ७२ वर्षीय वासुलाल चौधरीको मृत्यु भएको छ । बुधबार राति पराल हाल्ने क्रममा राँगाले चौधरीलाई हान्दा

आजबाट श्री स्वस्थानी व्रत कथा प्रारम्भ

काठमाडौं, माघ १५ । यसबर्षको स्वस्थानी व्रत आजदेखि प्रारम्भ भएको छ। यस व्रतमा हरेक बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गर्ने गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको

कोरोनाविरुद्धको खोप अभियान प्रारम्भः आम नागरिकमा उत्साह

काठमाडौं, माघ १५ । नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान बुधबारबाट सुरु गरिएको छ । पहिलो दिन देशभर नौ हजार ८४ जनाले पहिलोपटक कोरोनाविरुद्धको खोप लगाएका छन् ।कोरोना खोप