समाचार

६ महीनामा ७२ हजार नेपाली बाहिरिए

काठमाडौं, माघ ५ । स्वदेशमै रोजगारीको अवसर नपाएपछि कोरोना भाइरसको जोखिमका बीच पनि नेपाली कामदारहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् ।कोरोना विपद् शुरू हुँदा विदेशबाट फर्केका कामदारलाई नेपालमा नै

नयाँ पाठ्यक्रम २०८० सम्ममा कार्यान्वयन

काठमाडौं, माघ ५। आगामी २०८० सालसम्ममा विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू हुने भएको छ । पाठ्यक्रम चरणबद्ध रूपमा लागू हुनेछ । विद्यालय तहमा चरणबद्ध रूपमा नयाँ पाठ्यक्रम लागू

संसद् विघटनविरुद्धको मुद्दाको सुुनुवाइ ‘हेर्दाहेर्दै’ मा

काठमाडौं, माघ ५ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको १३ वटा मुद्दाको सुनुवाइ नसकिएपछि सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । संवैधानिक इजलासमा आइतबार बहस नसकिएपछि सोमबारका लागि पेसी तोकिएको छ । प्रतिनिधिसभा

निर्वाचन तयारीमा आयोगः ८ अर्ब खर्च लाग्ने अनुमान

निर्वाचन आयोगले १७ र २७ वैशाखमा गरी दुर्ई चरणमा हुने गरी तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । आयोगले आइतबार अर्थ मन्त्रालयका

प्रदेश २ मा आज सार्वजनिक बिदा

काठमाडौ,माघ ५ । प्रदेश नम्बर २ मा आज (सोमबार) सार्वजनिक बिदा दिइएको छ । बलिदानी दिवसका अवसरमा प्रदेश २ मा माघ ५ गते सोमबार सार्वजनिक बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को

ब्राजिलमा विगत २४ घण्टाभित्र एक हजारभन्दा बढी कोभिड सङ्क्रमितको मृत्यु

सिन्ह्वा, माघ ५ । ब्राजिलमा वितेको २४ घण्टामा कोभिड–१९ सङ्क्रमित एक हजार ५० व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ । योसँगै ब्राजिलभरि अहिलेसम्म दुई लाख नौ हजार २९६

प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरुको जवाफदेहिता लिन तयार छु : प्रधानमन्त्री ओली

काठमाडौं माघ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरुको जवाफदेहिता लिन तयार रहेको बताएका छन् । आइतबार अखिल नेपाल महिला संघको काठमाडौँमा आयोजित केन्द्रीय कमिटीको दोस्रो

संघीय संसदमा वाग्मती प्रदेशबाट प्रचण्ड–नेपाल पक्षको बलियो उपस्थिति, कुन सांसद कसका पक्षमा ? (हेरौं सूचीे)

काठमाडौं माघ ४ । प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाका दुवै पक्ष अहिले नेता, कार्यकर्ता तानातानमा छन् । आफ्नो विचार बुझाउन र शक्ति पहिचान गर्न केन्द्रदेखि स्थानीय तहसम्म बैठक, भेला, सडक आन्दोलनका

राज्यमन्त्रीबाट हटाइएका दुगड प्रधानमन्त्रीको सल्लाहाकार नियुक्त

काठमाडौं माघ ४ । राज्यमन्त्रीबाट हटाइएका उद्योगपति मोतीलाल दुगड प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आर्थिक सल्लाहाकार नियुक्त भएका छन् । मन्त्री सरहको सुविधासहित उनलाई प्रधानमन्त्रीले प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गरेका