समाचार

सरकारले गर्यो आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगन

काठमाडौं असोज ६ । सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगन गर्ने निर्णय गरेको छ । यही असोज २४ गतेका लागि तय भएको निर्वाचन मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले रोक्ने

पछिल्लो २४ घण्टामा १३ सय ५६ जना कोरोना संक्रमित थपिए, ८२३ जना डिस्चार्ज

काठमाडौं असोज ६ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता

वाम–लोकतान्त्रिक आन्दोलनकी शिखर व्यक्तित्व सहानाको छैठौं स्मृति दिवस मनाइदै

काठमाडौं असोज ६ । नेपालको वाम–लोकतान्त्रिक आन्दोलनकी शिखर व्यक्तित्व स्वर्गीय सहाना प्रधानको आज छैठौं स्मृति दिवस । प्राय विवेक शून्य तत्कालिन समाजलाई व्यूँझाउन चेतनाको बिगुल फुकेकी सहाना नेपाली समाजको कहिल्यै

दशैंका लागि खाद्यले ३ हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्ने

काठमाडौं असोज ६ । कोरोनाको सङ्क्रमण बढीरहको अवस्थामा नेपालीहरुको महान् चाडपर्व दशैं नजिकिँदै गएको छ । दशैं नजिकिदै गएकाले कोरोना महामारीको बिचमा पनि दशैंलाई राम्रै बनाउनका लागि खाद्य व्यवस्था तथा

नेकपा सचिवालयको बैठक सकियो, मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल नै भएन

काठमाडौैं असोज ६ । नेकपाको सचिवालय बैठक सम्पन्न भएको छ। सचिवालय बैठकको दोस्रो दिन संवैधानिक आयोग पदाधिकारी नियुक्तिबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद्को पुनर्गठनका बारेमा छलफल

आईपीएल क्रिकेटमा मङ्गलबार राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्स खेल्दै

एजेन्सी असोज ६ । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत मङ्गलबार राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्स खेल्दै छन् । यी दुई टिमबीचको खेल बेलुका पौने ८ बजेपछि सुरु हुनेछ

पर्वतारोही शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

काठमाडौं असोज ६ । सरकारले कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले हिम चितुवा उपनामले चिनिएका पर्वतारोही शेर्पाको राष्ट्रिय सम्मानका साथ

सिन्धुपाल्चोक र बाग्लुङलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरी पुनर्निर्माण गर्ने सरकारको निर्णय

काठमाडौं असोज ६ । सरकारले सिन्धुपाल्चोक र बाग्लुङलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरी पुनर्निर्माण गर्ने भएको छ । मङ्गलबारको मन्त्रिपरिषद् बैठकले यी दुई जिल्लालाई विपद्ग्रस्त क्षेत्र घोषणा गरेर नोक्सानको मूल्याङ्कन गरी

विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न राष्ट्रसंघलाई सशक्त बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं असोज ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसंघलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको बताएका छन्