
काठमाडौं भदौ २८ । अध्यागमन विभागबाट विदेशी नागरिकलाई दिइँदै आएको राहदानीसम्बन्धी सेवा एक महिनापछि फेरि सञ्चालन भएको छ । विभागमा कार्यरत कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै गएको साउन २६

काठमाडौं,भदौ २८ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको सख्या ५४ हजार १ सय ५९ पुगेको

एजेन्सी भदौ २८ । साइकल हाँकेर अफिस गइरहेका नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ। तस्बिरमा उनी स्याउ टोक्दै साइकल हाँकिरहेका देखिन्छन्। शनिबार उक्त तस्बिर प्रकाशित गर्ने

काठमाडौं भदौ २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवसायीका समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्ने भएका छन् । कोभिड–१९ संक्रमणको जोखिमका कारण लामो समयदेखि चीन तर्फको

काठमाडौं,भदौ २८ । काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमित पुरुषको निधन भएको छ। टिचिङ अस्पतालमा उपचारकोक्रममा मृत्यु हुनेहरुमा काठमाडौंका तीन र सिन्धुपाल्चोकका एक जना पुरुष रहेको अस्पतालका कोभिड

काठमाडौं भदौ २८ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतवार सकिँदैछ । प्राधिकरणको कार्यकारी पद आजदेखि खालि भए पनि प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिको प्रस्ताव अझैसम्म पनि क्याबिनेट

सिन्धुपाल्चोक भदौ २८ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको घुम्थाङ नागपुजेमा पहिरोमा पुरिएका मध्ये नौ जनाको शव भेटिएको छ । हिरामाया नेवार, जुनु विक, याक्सि तामाङ, सुभलाल तामाङ, सन्देश विक, सर्किनी नेवारको

चितवन भदौ २८ । चितवनको भरतपुर अस्पतालले कोरोना सङ्क्रमित आठजना गर्भवतीको सुरक्षित प्रसूति गराएको छ । अस्पतालले तीन जनाको समान्य र पाँच जनाको शल्यक्रियामार्फत प्रसूति गराएको हो । तीमध्ये शल्यक्रिया

कास्की भदौ २८ । गण्डकी प्रदेशमा थप ६५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो जानकारीअनुसार सङ्क्रमित सबै कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएका हुन् ।