समाचार

लकडाउन खुकुलो पारी यातायातमा जोरबिजोर प्रणाली लागु गर्न उपत्यका नगरपालिका फोरमको सुझाब

काठमाडौं भदौ २३ । काठमाण्डौ उपत्यकाको नगरपालिका फोरमले जारी निषेधाज्ञा खुकुलो पार्दै यातायात सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्न माग गरेको छ । काठमाडौँमा मंगलवार बसेको फोरमको बैठकले सार्वजनिक यातायातबाहेकको सवारी

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं भदौ २३ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार साँझ स्वाब परीक्षणको लागि ह्याम्स अस्पताल दिएकोमा मंगलवार बिहान ११ बजे आएको रिपोर्टमा उनको

उपत्यका अपडेट: पछिल्लो २४ घण्टामा ३९६ संक्रमित थपिए

काठमाडौं,भदौ २३ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ३

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु

काठमाडौं, भदौ २३ । नेपालमा पछिल्लो २४ घण्टा समयावधिमा छ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा एक महिला र पाँच पुरुष रहेका

बितेको २४ घण्टामा २२ सय ८७ जनाले कोरोना जितेर घर फर्किए

काठमाडौं,भदौ २३ । बितेको २४ घण्टामा नेपालमा अहिले सम्मकै धेरै २२ सय ८७ जनाले कोरोना जितेर घर फर्केका छन् । मंगलबार २२ सय ८७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जितेर

बितेको २४ घण्टामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ २३। नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ९ सय  २ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या ४८ हजार  १ सय  ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या

निजी विद्यालय सञ्चालकहरुले प्रदेश सरकारलाई तालाचाबी बुझाए

सुर्खेत भदौ २३ । निजी विद्यालय सञ्चालकहरुले प्रदेश सरकारलाई तालाचाबी बुझाएका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल एनप्याब्सन कर्णाली प्रदेशले निजी तथा आवासीय विद्यालयहरु सञ्चालन गर्न नसकिने

मनोसामाजिक समस्याविरुद्ध जनचेतना चलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं भदौ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न मनोसामाजिक समस्याको समाधान गर्न तत्काल योजना बनाएर अघि बढ्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारी र निजी क्षेत्रका निकायलाई

अर्घाखाँचीमा गाई–भैँसीलाई पनि सुत्केरी भत्ता

अर्घाखाँची,भदौ २३ । जिल्लाको सन्धिखर्क नगरपालिकाले गाई–भैँसीलाई पनि सुत्केरी भत्ता दिने भएको छ । नगरपालिकाले प्रोत्साहनस्वरुप पहिलो पटक सुरु गरेको गाई–भैँसी सुत्केरी भत्तास्वरुप २ हजार रुपैया प्रदान गरिने नगरपालिकाका कृषि