समाचार

म्यान्माका पूर्व राष्ट्रपति मिन्ट स्वेको निधन

याङ्गुन,साउन २२ — म्यान्माको सेनाद्वारा नियुक्त पूर्व राष्ट्रपति तथा पूर्व जनरल मिन्ट स्वेको बिहीबार ७४ वर्षको उमेरमा निधन भएको छ। स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनी नेपिडोस्थित अस्पतालमा सघन हेरचाहमा रहेका

खाडी मुलुकहरूमा लैजान लागिएका ४० नेपाली महिलाहरूको उद्धार

नयाँदिल्ली,साउन २२ । गैर कानुनी ढङ्गबाट भारत हुँदै घरेलु कामदारका रूपमा खाडी मुलुकहरूमा लैजान लागिएका ४० जना नेपाली महिलाहरूको उद्धार गरिएको छ। सामाजिक संस्था ‘किन इन्डिया’ को सहयोगमा दिल्ली स्थित

चीनबाट सामान आयात बढ्दै, भारतबाट घट्दै

झापा,साउन २२ । पछिल्लो समय पूर्वी नेपालको मेची भन्सारको बाटो भएर चीनबाट हुने सामानको आयात बढ्दै गएको छ । गत बर्षमात्र अघिल्लो बर्षको तुलनामा ४८ दशमलव ५ प्रतिशतले सामान आयात

मिर्गौला तस्करी गर्ने नुवाकोटका समीर परियार पक्राउ

काठमाडौँ,साउन २२ । मिर्गौला तस्करीको संगठित गिरोहमा संलग्न रहेको आरोपमा नुवाकोटका समीर परियार पक्राउ परेका छन्। विस्तृत विवरण भने पत्रकार सम्मेलन मार्फत जानकारी दिइने प्रहरीले जनाएको छ। परियारमाथि सिन्धुलीको दुधौली

देशभर आज जलवाष्पयुक्त हावाको प्रभाव कमजोर

काठमाडौं,साउन २२ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, मुलुकको तराईमा अवस्थित छ । देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ । मौसम

कर्मचारी सरुवा मापदण्ड अन्तिम चरणमा

काठमाडौं,साउन २२ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रत्येक दिन कर्मचारी सरुवा गर्ने प्रवृत्ति अन्त्य गर्ने बताएका छन्  । प्रत्येक दिन र प्रत्येक महिना कर्मचारी सरुवाले प्रशासनिक सङ्घीयता

चुनढुंगा उद्योगको अटेरी, तौल मेसिन (धर्मकाटा) राख्न बेवास्ता

पाल्पा,साउन २२ । खानी तथा भूगर्भ विभागले खानी स्थलमा तौल मेसिन (धर्मकाटा) राख्न दिएको निर्देशनलाई पाल्पाका चुनढुंगा उद्योगले अटेरी गर्दै आएका छन् । खानी तथा भूगर्भ विभागले सुशासन तथा पारदर्शिताको

हाई लाइफको प्रिमियम बासमती चामल बजारमा

काठमाडौं,साउन २२ । हाई लाइफले नयाँ उत्पादनको रूपमा चामल व्यवसायमा प्रवेश गरेको छ । बुधबार काठमाडौँमा आयोजित हाई लाइफ पार्टनर मिटमा  कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेललगायतका सञ्चालकले हाई लाइफको नयाँ प्रडक्टका

बहुविवाहको विवादित मस्यौदामाथि सांसदहरुद्वारा सरकारसँग जवाफ माग

काठमाडौं,साउन २२ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले बहुविवाहको विवादित मस्यौदाका बारेमा सरकारको जवाफको माग गरेका छन् । बैठकको शून्य समयमा सांसदहरूले बहुविवाहलाई छुट दिने गरी कानुन बन्न नहुने भन्दै खेद