
काठमाडौं,असोज १८ । बंगलादेशमा विद्युत् निर्यातको लागि नेपाल, भारत र बंगलादेशबीच बिहीवार त्रिपक्षीय सम्झौता भएको छ । यससँगै नेपाललाई पहिलोपल्ट भारतबाहेक तेस्रो मुलुकमा बिजुली निर्यात गर्न राज्यस्तरबाटै बाटो खुलेको हो ।

काठमाडौं,असोज १७ । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइने प्रचलन रहेको

काठमाडौ,असोज १७ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव चिली प्रस्थान गरेका छन् । चिलीको राजधानी स्यान्टीयागोमा अक्टोबर ५ र ६ तारिख (असोज १९ र २०) मा हुन

काठमाडौं, असोज १७। आज घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालत विदा भएको छ । सो अवधिमा अदालत सबै बन्द भएपनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुनेछ । बन्दीप्रत्यक्षीकरणको सुनुवाइका लागि घटस्थापना, शनिबार र

नुवाकोट,असोज १७ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ स्थित घ्याङस्वारा पार्कमा दसैंमा फुटबल प्रतियोगिता हुने भएको छ । जिल्लाको पञ्चकन्यामा रहेको थ्री स्टार युथ क्लबले सो वडास्तरीय प्रतियोगिताको आयोजना

काठमाडौ,असोज १७ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत हप्ताको भीषण वर्षाका कारण ३४ वटा राजमार्गका आठ सय पाँच स्थानमा पहिरो गएकोमा सात सय ७४ स्थानको पहिरो हटाइएको बताएको छ।

काठमाडौ,असोज १७ । एसिया रग्बी महिला तथा पुरुष सेभेन्स शुक्रबारदेखि दशरथ रङ्गशालामा हुने भएको छ । एसिया रग्बी महासङ्घको आयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल रग्बी सङ्घले जनाएको छ । दुई

नेपालगन्ज,असोज १७ । चाडपर्व लक्षित सुरक्षा योजना तयार गरेर लागू गरेको जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगन्जमा ठुलो परिमाणको लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। नेपालगन्ज उपमहानगरपालिका

काठमाडौँ,असोज १७। नेपालले भारतपछि बङ्गलादेशमा ४० मेगावाट विद्युत् बिक्रीका लागि बहुप्रतिक्षित त्रिपक्षीय सम्झौता गरेको छ । बिहीबार यहाँ आयोजित विशेष समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बङ्गलादेशको बङ्गलादेश