समाज

भाजंगल खोल्सामा महर्जन बेपत्ता

किर्तिपुर,असोज १७ । कीर्तिपुरको भाजंगल खोल्सामा परी प्रल्हाद महर्जन बेपत्ता भएका छन् । हराइरहेका उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरी वृत्त कीर्तिपुरले दिएको जानकारीअनुसार आज बिहीबार

मनसुन अझै एक साता लम्बिने

काठमाडौ,असोज १७ । नेपालबाट मनसुन बाहिरिने मिति थप पछाडि धकेलिएको छ । मनसुनी न्यूनचापीय रेखा नेपाल आसपास कायम रहेकाले पनि यो वर्षको मनसुन बाहिरिन अझै करिब एक साता लाग्ने देखिएको मौसम

पहिरोले क्षतिग्रस्त माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादन थाल्न पहल शुरू

काठमाडौं,असोज १७ । सञ्चालनमा रहेका जलविद्युतगृहहरूमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट जतिसक्दो चाँडो विद्युत् उत्पादन शुरू गर्न पहल थालिएको छ ।  गत शुक्रबार र शनिवार आएको अविरल वर्षाका कारण

प्रकाशमान सिंहको नाम प्रधानन्यायाधीशमा अनुमोदन

काठमाडौं,असोज १७। संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सिंहदबारमा बिहीबार बसेको समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश राउतले २४बुँदे कार्ययोजना प्रस्तुत गरेका थिए। संवैधानिक परिषद्को

कोशीका तीन जिल्लामा ६ हजार ९८५ मेटन धानबाली नष्ट

विराटनगर,असोज १७ । कोशी प्रदेशका तीन पहाडी जिल्लामा ३ हजार ९ सय १५ हेक्टरमा लगाइएको धानबालीमा बाढीपहिरोले क्षति पुर्‍याएको छ । बाढीपहिरोले ओखलढुंगा, तेह्रथुम र खोटाङमा ६ हजार ९ सय

नवरात्र आरम्भ, आज घटस्थापना

काठमाडौँ, असोज १७ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको दसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ ।

घर न घाटका भए काभ्रेपलान्चोक भूमिडाँडावासी

काभ्रे,असोज १७ । काभ्रेपलाञ्चोकको कोलाती भूमिडाँडावासी यतिबेला घर न घाटको बनेका छन् । उनीहरूका दुःखका दिन अहिले सुरु भएको भने होइन ।  पहिले ढुङ्गामाटोले बनाएका घर २०७२ सालको भूकम्पमा परेर

इजरायलमा इरानद्वारा दुई सय वटा भन्दा बढी क्षेप्यास्त्र प्रहार

एजेन्सी,असोज १७ । इरानले पहिलो पटक हाइपरसोनिक मिसाइलसहित इजरायलमा दुई सय वटा क्षेप्यास्त्र प्रहार गरेको छ । मङ्गलबार राति इरानले क्षेप्यास्त्र प्रहार गरेसँगै मध्यपूर्वमा थप तनाव बढेको छ । इजरायलले

बाढीपहिरोले क्षतिग्रस्त सडक मर्मतमा सेनाको सहयोग लिने तयारी

काठमाडौँ, असोज १७ । बाढीपहिरोले अवरुद्ध भएको सडक खुलाउन नेपाली सेनाको सहयोग लिने तयारी भएको छ । त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रक्षा मन्त्रालयले गृहकार्य थालेका छन् ।