समाज

झापा घटनालाई ‘अमला काण्ड’ नाम दिई अतिरञ्जित गर्ने ३८ युट्युब च्यानलमाथि कारबाही

काठमाडौ,माघ २४ । प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई ‘अमला काण्ड’ नाम दिई पीडित युवती, आरोपित जेष्ठ नागरिक, शिशु, पीडित परिवारका भिडियो र तस्बिरहरूसमेत राखी सम्प्रेषण गर्ने

पृथ्वी राजमार्गमा पाँच वटा सवारी एक आपसमा ठक्कर खाँदा तीन जना घाइते

धादिङ,माघ २३ । पृथ्वी राजमार्गस्थित मलेखु–बोनीघाट सडक खण्डमा भएको सवारी दुर्घटनामा परी तीन जना घाइते भएका छन् । काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको माइक्रो बसले विपरीत दशतर्फबाट आउँदै गरेको चार वटा

प्रधानमन्त्रीलाई तराई-मधेस द्रुत मार्ग आयोजनाबारे ब्रिफिङ

काठमाडौँ,माघ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ–तराई/मधेस द्रुत मार्ग सडक आयोजनाको हालसम्मको प्रगति र विद्यमान समस्या र समाधानका उपायबारे आज ब्रिफिङ लिएका छन्  ।

नेप्सेमा सामान्य अङ्कको गिरावट

काठमाडौ,माघ २३ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले घटेर दुई हजार सात सय ११ दशमलव ४५ को

अर्जुन ट्रफी क्रिकेट: काठमाडौँद्वारा बुटवल पराजित

कैलाली,माघ २३ । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएको पहिलो खेलमा क्रिकेट एक्सलेन्ट सेन्टर काठमाडौँले बुटवललाई पराजित गरेको छ । काठमाडौँले पहिले जित दर्ता गर्ने क्रममा न्यू

रवि लामिछानेलाई हिरासत पठाइयो

काठमाडौं,माघ २३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ । थुनछेक बहस नसकिएपछि जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई हिरासतमा पठाएको हो।

बुद्धभुमी हाईड्रोपावरको नाफा बढ्दा अन्य सूचक कस्ता छन् ?

काठमाडौं,माघ २३ । बुद्धभुमी नेपाल हाईड्रोपावरको नाफा बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ६२ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो मुनाफा अघिल्लो

नुवाकोटमा बस र मोटरसाइकल ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

नुवाकोट,माघ २३ । त्रिशुली–काठमाडौं सडकखण्ड अन्तर्गत जिल्लाको बेलकोटगढी नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटनामा परेको छ । गल्छिबाट त्रिशुलीतर्फ जाँदै गरेको बा.३ ख ५५४७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको

वर्षा कुँवरलाई ‘मिसेस् ब्युटी क्विन’को उपाधि

काठमाडौ,माघ २३ । ‘रियल स्टेट’ व्यवसायी वर्षा कुँवरले ‘मिसेस् ब्युटी क्विन नेपाल सिजन ७ को उपाधि प्राप्त गरेकी छिन् । सिजन मिडियाले मङ्गबार साँझ यहाँ आयोजना गरेको प्रतियोगितामा १३ जना