समाज

उद्योग मन्त्री भण्डारीसंग चिनिया व्यवसायीहरूको भेट

काठ्माण्डौँ,भदौ २७  । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसंग चिनका व्यवसायीहरूले भेट गरेकाछन् । विभिन्न क्षेत्रमा लगानी गर्दै आएका १ दर्जनबढी व्यवसायीहरूले नेपालमा लगानीको वातावरण, औद्योगिक क्षेत्रमा लगानी गर्न

दशैंअघि भन्सार छूटको चिनी आउने सम्भावना न्यून

काठमाडौं,भदौ २७ । चाडपर्वलक्षित भन्सार सहुलियतको ३० हजार मेट्रिक टन चिनी दशैंअघि नै आयात नहुने सम्भावना बढेको छ । ५० प्रतिशत भन्सार छूटको चिनी आयातका लागि दुई सरकारी स्वामित्वका कम्पनीहरूले

भारतसँग जीटूजी मल आपूर्ति सम्झौता : तीन वर्षको आपूर्ति लक्ष्य ५ लाख १५ हजार टन, ल्याइयो ५५ हजार टन

काठमाडौं,भदौ २७ । खेतीपातीको समयमा सधैंजसो हुने रासायनिक मलको अभाव टार्न सरकार–सरकार (जीटूजी) प्रक्रियामार्फत नेपालले भारतबाट ५ वर्षमा ९ लाख ३५ हजार मेट्रिक टन (मेटन) मल ल्याउन करीब ३ वर्षअघि

कर प्रणाली सुधारका लागि आन्तरिक राजस्व परिचालन रणनीति जारी

काठमाडौँ,भदौ २७ । सरकारले आन्तरिक राजस्व परिचालन रणनीति, २०८१ जारी गरेको छ । आर्थिक वर्ष २०८१/८२ देखि आर्थिक वर्ष २०८५/८६ सम्मका लागि मध्यमकालीन राजस्व परिचालन रणनीति जारी भएको हो ।राजस्व

नुवाकोटको तादी खोलामा ठूलो बाढी, सतर्क रहन आग्रह

नुवाकोट,भदौ २६ । नुवाकोटको तादी खोलामा ठुलो बाढी आएको छ । वर्षा नभएको समयमा बाढी आएकाले खोला थुनिएर एक्कासि बाढी बढ्न गएको हुनसक्ने स्थानीयले बताएका छन् । नुवाकोट घ्याङ्फेदीमा बुधबार

दसैँका लागि असोज १३ गतेदेखि​ सुकिला नोट साट्न सकिने

काठमाडौ,भदौ २६ । दसैँका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ। १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य  बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र

मनकामना केबुलकार असोजबाट सञ्चालनमा आउने

काठमाडौ,भदौ २६ । मनकामना केबलकार असोज १ गतेबाट पुन नियमित रूपमा सञ्चालनमा आउने भएको छ । मनकामना दर्शन प्रालिले बुधबार एक सूचना जारी गर्दै २ महिनापछि मनकामना केबुलकार स्तरोन्नति गरी

ओलम्पियाड खेल्ने नेपालको चेस टोलीलाई दिएन हङ्गेरीले भिसा

काठमाडौ,भदौ २६ । नेपालबाट ओलम्पियाड खेल्न जाने तयारीमा रहेको चेस टोलीलाई हङ्गेरीले भिसा दिन अस्वीकार गरेको छ । यसअघि नेपालस्थित जर्मन राजदूतावासले चेस टोली फर्कनेमा शङ्का गर्दै भिसा दिन अस्वीकार

बिहीबार साँझदेखि शनिबार बिहानसम्म मनसुन सक्रिय हुने

काठमाडौ,भदौ २६ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले बिहीबारदेखि वर्षा सुरु भएर तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरेको छ।  विभागद्वारा बुधबार जारी  विशेष मौसमी बुलेटिनमा देशका केही