
काठमाडौ,भदौ २६ । काठमाडौँमा वितरण हुने पिउने पानीमा ‘कोलिफर्म’ भेटिएको छ । काठमाडौँ महानगरपालिकाका अनुगमन निरीक्षक डा. अवधेश झाले अनुगमनका क्रममा तीन वटा कम्पनीको जारका पानीमा कोलिफर्म भेटिएको जानकारी दिनुभयो । मानव

काठमाडौ,भदौ २६ । दुई सार्वजनिक सञ्चार संस्था रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकआपसमा गाभेर सार्वजनिक सेवा प्रसारण (पिएसबी) गठन गर्ने कानुन सङ्घीय संसद्बाट पारित भएको छ । राष्ट्रिय सभामा उत्पत्ति

काठमाडौं,भदौ २६ । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा लगानी विस्तार गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा आइएफसीका दक्षिण एसिया निर्देशक इमाद

काठमाडौं,भदौ २६। आइफोन निर्माता अमेरिकी कम्पनी एप्पल इंकले आइफोन १६ का दुई सिरिज सार्वजनिक गरको केही घण्टामै चिनियाँ स्मार्टफोन निर्माता हुवावेले विश्वकै पहिलो ट्राइ–फोल्ड हुवावे स्मार्टफोन ‘मेट एक्सटी’ सार्वजनिक गरेको

काठमाडौँ,भदौ २६ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गरेका छन्। उक्त विधेयकलाई अर्थ समितिको सोमबारको बैठकले

काठमाडौं,भदौ २६ । आइफोन निर्माता कम्पनी एप्पल इंकको आर्टिफिसियल इन्टेलिजेन्समा आधारित आइफोन १६ का सिरिज (सेप्टेम्बर ९) सोमबार सार्वजनिक गरेको छ । अमेरिकाको क्यालिफोर्नियास्थित कम्पनीको मुख्यालयमा आयोजित एक कार्यक्रममा आइफोन

काठमाडौं,भदौ २५ । लामो समय देखि रोकिएको जग्गा कित्ताकाट खुलेको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको हो

काठमाडौँ,भदौ २५ । काठमाडौँ महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेष्ट हाउसमा आज दिउँसो एक जनाको शव भेटिएको छ । सो गेष्ट हाउसको तीनतलाको कोठ नं ८ मा यही भदौ २२ गतेदेखि बस्दै

विराटनगर,भदौ २५ । निषेधित क्षेत्रमा आमरण अनसन बसेको भन्दै प्रहरीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई अनसनस्थलबाट हटाएको छ । प्रहरीले अनसनस्थलमा हस्तक्षेप गरी कार्कीलाई अनसनस्थलबाट नियन्त्रणमा लिएको हो । कार्कीलाई