
काठमाडौ,भदौ २५ । यसपालिको दसैँमा काठमाडौँ उपत्यकामा २३ हजार सङ्ख्यामा खसीबोका तथा च्याङ्ग्रा खपत हुने अनुमान गर्दै सरकारी निकाय र निजी व्यवसायीले खसीबोका र च्याङ्ग्रा उपत्यकामा ल्याउने तयारी गरेका छन् ।

काठमाडौ,भदौ २५ । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाको अनियमितता प्रकरणमा पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको छ । निर्माण र परामर्शदाता चार कम्पनीसमेत दोषी ठहर हुँदा ११ जनाले अभियोगबाट

काठमाडौं,भदौ २५। सहकारीमा रहेका बचतकर्ताको बचत फिर्ता र आन्दोलनरत सहकारी पीडितहरूको माग सम्बोधनका सम्बन्धमा कार्यदल बनाउने सहमतिसँगै सहकारी पीडितको आन्दोलन फिर्ता भएको छ । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी पीडित बचतकर्ताको तर्फबाट आन्दोलन गदैं आएको बचतकर्ता

काठमाडौं,भदौ २५ । आन्तरिक राजस्व विभागले उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको दश प्रतिशत कर फिर्ता हुने जनाएको छ । विभागले आइतबार एक सूचना जारी गर्दै विभिन्न ५ प्रकारका सर्त सहित

ढाका,भदौ २५ । बङ्गलादेशका अपदस्थ नेता शेख हसिनालाई छिमेकी राष्ट्र भारतबाट स्वदेश फिर्ता गराउन सकिने बङ्गलादेशको युद्ध अपराध न्यायाधिकरणले जनाएको छ । बङ्गलादेशमा विद्यार्थी नेतृत्वको आरक्षण विरोधी प्रदर्शनले राजनैतिक रूप

काठमाडौं,भदौ २५ । पछिल्लो समय पेट्रोलियम पदार्थमा वातावरणमैत्री इथानोल मिश्रको बहस चलिरहेका बेला सरोकारवाला निकाय तथा व्यक्तित्वहरूले आवश्यक तयारी नगरी कार्यान्वयनमा नजान सरकारसँग आग्रहको गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार आयल निगमसँगको साझेदारीमा

काठमाडौं,भदौ २५ । नागरिक उड्डयन प्राधिकणलाई सेवा प्रदायक र नियामक गरी दुई निकायमा विभाजन गर्ने प्रमुख उद्देश्य सहित तयार पारिएको विधेयकको मस्यौदा मन्त्रिपरिषद्मा पेश हुने भएको छ । संस्कृति पर्यटन

गण्डकी,भदौ २५ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडकमार्ग विस्तार तथा स्तरोन्नति सुस्तगतिमा भइरहेको छ । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम ९पोखरा–जामुने० खण्डमा हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको आयोजनाका इञ्जिनियर

काठमाडौं,भदौ २५ । कोरोना बीमाको भुक्तानी विवादमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । निर्जीवन बीमा कम्पनीहरूको छाता संगठन नेपाल बीमक संघले दायर गरेको रिट निवेदनमा सोमबार