समाज

नारायणगढ बजार चौबीसै घण्टा खुलाउन माग

भरतपुर,भदौ १२ । चितवनका व्यवसायीले नारायणगढ बजार चौबीसै घण्टा खुलाउन माग गरेका छन् । शनिवार नारायणगढमा सम्पन्न होटल व्यवसायी संघ, चितवनको २८औं साधारणसभामा व्यवसायीले यस्तो माग गरेका हुन् । कार्यक्रममा

नेपाली समुदाय बन्यो अष्ट्रेलियाको दशौं ठूलो आप्रवासी समुदाय

काठमाडौं,भदौ १२। अष्ट्रेलियामा बसोवास गर्ने आप्रवासी समुदायहरूमा नेपाली समुदाय  १० औं ठूलो आप्रवासीहरूको समुदाय बनेको छ ।अष्ट्रेलियाको गृहमन्त्रालय ( अस्ट्रेलियन डिपार्टमेन्ट अफ होम अफेयर्स) ले  सार्वजनिक गरेको २०२२ सम्मको तथ्यांक अनुसार १ लाख ५१ हजार १४० जना नेपाली बसोवास गर्छन्

विदेशी विद्यार्थी भर्ना सीमित गर्दै अस्ट्रेलिया

सिड्नी (अस्ट्रेलिया),भदौ १२ । अस्ट्रेलियाले विदेशी विद्यार्थी भर्ना सीमित गर्ने घोषणा गरेको छ । विश्वको ठूलो अन्तरराष्ट्रिय विद्यार्थी बजारमध्येको एक अस्ट्रेलियाले सन् २०२५ का लागि नयाँ भर्ना गरिने विदेशी विद्यार्थीको संख्या

ऊर्जामन्त्री खड्काद्वारा ऊर्जा क्षेत्रको विकासका लागि पूर्वमन्त्रीहरूसँग छलफल, कसले के भने ?

काठमाडौं,भदौ १२ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि पूर्व ऊर्जामन्त्रीहरूसँग छलफल गरेका छन् ।  ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा मंगलबार भएको भेटमा पूर्वमन्त्रीहरूले मुलुकको

साउनमा चार अर्ब १९ करोड रुपैयाँको विद्युत् निर्यात

काठमाडौं,भदौ १२ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महीनामा चार अर्ब १९ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउनमा देशभित्र खपत गरी अतिरिक्त भएको

मुस्ताङमा फेरि गयो हिमपहिरो

मुस्ताङ,भदौ ११ । हिमाल पारिको जिल्ला मुस्ताङमा फेरि हिमपहिरो गएको छ । जिल्लाको थासाङ गाउँपालिका–२,बोक्सीखोला माथिको लेकमा पुनः हिमपहिरो गएको हो । प्रत्यक्षदर्शी कुमार अनुरागीका अनुसार मङ्गलबार साँझ करिब ६

एकै महिना भारतले किन्यो चार अर्ब १९ करोडको विद्युत्, प्रतियुनिट ८.५१ रुपैयाँ

काठमाडौं,भदौ ११। एक महिनामा सवा चार अर्ब बराबरको विद्युत निर्यात भएको छ । चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो महिनामा चार अर्ब १९ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको हो

नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित

काठमाडौ,भदौ ११ । नेकपा एकीकृत समाजवादी पार्टीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन् । घनेन्द्र बस्नेतले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै पाण्डे निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचन आयोगले

कास्कीको अन्नपूर्णबाट दुई पर्यटक सम्पर्कविहीन

लेखनाथ,भदौ ११ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९, तिखेढुङ्गाबाट उल्लेरी हुँदै घोरेपानी जाने क्रममा आइतबार दुई स्पेनिस नागरिक सम्पर्कविहीन भएका छन्  । उनीहरू म्याग्दीको पर्यटकीय स्थल घोरेपानीसम्म पदयात्रामा जाँदै