
काठमाडौ,भदौ ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री मुकुल ढकाललाई पार्टीबाटै निष्कासन गरेको छ। मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाटै हटाएको हो । ढकालमाथि

वासिङ्टन,भदौ ११ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसले सोमबार युक्रेनी ऊर्जा केन्द्रमा गरेको हमलाको निन्दा गर्दै कियभलाई आफ्नो निरन्तर समर्थन रहने वाचा गरेका छन् ।रूसले सोमबार युक्रेनमा सयौं ड्रोन तथा

काठमाडौं,भदौ ११ । नेपाली बजारमा आज सुनको मूल्य स्थीर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

काठमाडौ,भदौ ११ । चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालले निर्यात गरेर प्राप्त गरेको आम्दानीभन्दा दोब्बर बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार भन्सार विभागको तथ्याङ्क अनुसार

काठमाडौ,भदौ ११ । चाडपर्व सुरु भएसँगै नेपाली बजारमा विभिन्न वस्तुको भाउ अस्वाभाविक बढ्न थालेको छ । नियमित प्रयोग हुने अत्यावश्यक वस्तुहरू चामल र चिनीको मूल्य क्रमिक बढिरहेको छ । मूल्य वृद्धि

जाजरकोट,भदौ ११। खोला तर्ने वैकल्पिक व्यवस्था नहुँदा शिवालय गाउँपालिकाको एक विद्यालय बन्द गरिएको छ । भदौ २ गते आएको बाढीले ट्रस्ट बगाएपछि सार्वजनिक सूचना प्रकाशित गरेर विद्यालय बन्द गरिएको हो

सल्यान,भदौ ११ । यहाँ चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । कालीमाटी गाउँपालिका १ लक्ष्मीपुर सातलखोलाका ५६ वर्षीय दल बहादुर कार्कीको चट्याङ लागेर मृत्यु भएको हो । कार्की कालीदेवी

इस्तानबुल (टर्की),भदौ ११। युरोपेली संघ (ईयू)ले चीनमा निर्मित विद्युतीय सवारीसाधनको आयातमा अस्थायी अतिरिक्त शुल्क लागू गरेको केही दिनपछि बीवाईडी र टर्कीबीच विद्युतीय सवारी साधनको कारखाना खोल्ने सहमति भएको छ ।

काठमाडौं,भदौ ११ । आर्थिक वर्ष (आव) २०८०/८१ मा मुख्य कृषि उपजको आयातनिर्यात दुवै घटेको तथ्यांक सरकारले सार्वजनिक गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आव २०७९/८०