
हेटौंडा,भदौ १० । निरन्तर वर्षाका कारण हेटौँडा–काठमाडौँ जोड्ने दुई वटा सडक अवरुद्ध भएको छ । माथिबाट खसेको लेदोका कारण सिस्नेरी–कुलेखानी–फर्फिङ–काठमाडौँ सडक र कान्ति लोकपथ सडकखण्ड अवरुद्ध भएको हो । सोमवार

कपिलवस्तु,भदौ १० । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासास्थित भएको बस दुर्घटनाका सात जना गम्भीर घाइतेलाई थप उपचारका लागि भैरहवा पठाइएको छ । जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनीश भण्डारीका अनुसार

किएभ,भदौ १० । केरूसले सोमबार युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी गरेको ड्रोन तथा सिसाइल आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको जनाइएको छ । स्रोतका अनुसार मध्यरातमा सुरु भएको उक्त आक्रमण

काठमाडौ,भदौ १० । प्रधानमन्त्री केपी शर्मा ओलीले कृष्ण जन्माष्टमी र गौरा पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले प्रेम र सौन्दर्यका प्रतीक श्रीकृष्णमा नमन भन्दै सबैलाई

काठमाडौ,भदौ १० । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जनाइएको छ । जल

काठमाडौ,भदौ १० । आज भाद्र कृष्ण अष्टमी अर्थात् कृष्ण जन्माष्टमी । सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै आजको दिन भव्य रूपमा मनाउने गर्छन् । यसै अवसरमा सोमबार

काठमाडौं,भदौ १० । सहकारी ठगीका अभियुक्त भई हाल फरार गीतेन्द्रबाबु (जीबी) राईको बयानविना आधा दर्जनभन्दा बढी सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्कमा आएको रकमबारे टुंगो लगाउन संसदीय छानबिन समितिलाई अप्ठ्यारो पर्ने

काठमाडौं,भदौ १० । सर्वोच्च अदालतले सरकारी सेवा लिँदा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर अनिवार्य पेश गर्नुपर्ने सरकारको निर्णयलाई तत्कालका लागि कार्यान्वयन नगर्न शुक्रबार अन्तरिम आदेश दिएको छ । न्यायाधिशद्वय डा.

पेरिस (फ्रान्स),भदौ १० । टेलिग्रामका प्रमुख कार्यकारी पावेल डुरोभलाई फ्रान्सेली प्रहरीले पेरिसको उत्तरमा रहेको एक विमानस्थलबाट पक्राउ गरेको छ । फ्रान्सेली सञ्चारमाध्यमका अनुसार डुरोभ आफ्नो निजी विमानबाट बोर्गेट विमानस्थलमा अवतरण