समाज

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं,जेठ २१। सुनको भाउ घटेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १००० रुपैयाँले घटेको हो । साताको पहिलो कारोबार दिन १ लाख ४२ हजार रुपैयाँमा किनबेच भएको थियो ।

दक्षिण अफ्रिकामा सत्तारुढ दल एएनसीले ३० वर्षमा पहिलोपटक गुमायो बहुमत

काठमाडौं,जेठ २१ । दक्षिण अफ्रिकाको आमचुनावमा राष्ट्रपति सिरिल रामाफोसा नेतृत्वको दल अफ्रिकन नेसनल कंग्रेस (एएनसी)ले ३० वर्षमा पहिलोपटक बहुमत गुमाएको छ ।  गत बुधवारको भएको निर्वाचनको मतगणनाको अन्तिम मतपरिणामअनुसार एएनसीले

अनुदान कटौतीपछि संघीय सरकारसँग स्थानीय तह रुष्ट

काठमाडौं,जेठ २१ । चालू आर्थिक वर्ष (आव) २०८०/८१ को अन्तिम किस्ताबापत वित्तीय समानीकरण अनुदान २५ प्रतिशत कटौती गर्ने संघीय सरकारको निर्णयविरुद्ध स्थानीय तहका प्रतिनिधि एकजुट भएका छन् ।  संघीय सरकारले

औद्योगिक राजधानी घोषणामा विलम्ब

वीरगञ्ज,जेठ २१ । वीरगञ्ज आसपासको क्षेत्र ९० वर्षभन्दा लामो व्यापारिक तथा औद्योगिक विरासत बोकेको क्षेत्र भएकाले २०औं वर्षदेखि औद्योगिक क्षेत्र घोषणा गर्न माग हुँदै आएको छ । यहाँका उद्योगी र

भारतको विधानसभा चुनाव : अरुणाञ्चलमा बहुमत पाएको भाजपा सिक्किममा शून्य

काठमाडौं,जेठ २१ । भारतमा चारओटा राज्यमा भएको विधानसभा चुनावमध्ये दुईओटाको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतपरिणामअनुसार अरुणाञ्चलमा भारतीय जनता पार्टी (भाजपा)ले बहुमत हासिल गरेको छ भने सिक्किममा यो पार्टी शून्य

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ

काठमाडौं,जेठ २० । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं  गृहमन्त्री रवि लामिछानेविरुद्ध पेश भएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आइतबार  उक्त विवादमा सुनुवाइपछि अन्तरिम

भारतमा सकियो चुनाव, तेस्रो कार्यकाल पनि मोदी नै प्रधानमन्त्री बन्ने संभावना

काठमाडौँ,जेठ २० । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो कार्यकालका लागि सरकारको नेतृत्व गर्ने करीब पक्का भएको ‘एक्जिट पोल’हरुले दर्शाएका छन् । चुनावमा भोट हालेर निस्कने (एक्जिट गर्ने) मानिसहरुसँग छोटो

बजेट ल्याउदा सत्तारुढ दलसँग छलफल गरिएन : विष्णु पौडेल

काठमाडौं,जेठ २०। पूर्वअर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अर्थमन्त्री वर्षमान पुनले बजेट ल्याउनेक्रममा सत्तारुढ दलसँग छलफल नगरेको आरोप लगाएका छन् ।  प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिदै पौडेलले बजेट बनाउदा

वातावरण दिवसको अवसरमा तेस्रो सांग्रिला साइकल र्‍याली सम्पन्न

काठमाडौ,जेठ २० । विश्व वातावरण दिवसका अवसरमा आज मिति २०८१ जेठ १९ गते शनिबारका दिन सांग्रिला डेभलपमेन्ट बंैक लि. ले “इन्धन बचाऔं, वातावरण जोगाऔं,” भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन