समाज

उजाडिएको गाउँमा रमाइरहेका पौडेल दम्पती, मौरीपालनबाटै जोडे लाखौंको सम्पत्ति

ढोरपाटन (बागलुङ),फागुन २६ । वरपरका छरछिमेकी बसाइँसराइ गरेर कोही चितवन, कोही गैँडाकोट त कोही पोखरा गएका छन् । दिनप्रति दिन गाउँ सुनसान बन्दै छ । गाउँमा भएका युवा दिनहुँ विदेश

१५० भारतीय तीर्थयात्रीलाई कैलाश मानसरोवरको दर्शन

नेपालगञ्ज (बाँके),फागुन २६ । महाशिवरात्रिको अवसरमा चीनको तिब्बतमा रहेको पवित्र तीर्थस्थल कैलाश मानसरोवरको जहाजबाट दर्शन गराइएको छ । नेपालको पथिल होलिडेजले नयाँ दिल्लीको ट्राभल कम्पनी ट्रिप टु टेम्पल्ससँगको समन्वयमा नेपालगञ्जबाट

राप्ती नदी सिधनिया घाटमा पुल निर्माण गरिँदै: ७०० मिटर लम्बाई, एक अर्ब २० करोड लागत

खजुरा (बाँके),फागुन २६ ।  हुलाकी राजमार्गअन्तर्गत बाँकेको राप्ती नदी सिधनिया घाटमा सात सय मिटर लामो पुल निर्माण शुरू भएको छ । नेपालगञ्ज–बघौडा हुलाकी सडकको सिधनिया घाटमा हाल प्रयोगमा रहेको पुल

नुवाकोटको छहरे-टोखा सडकखण्ड अन्तर्गत चापको बोट नजिकै स्कुटर दुर्घटना

नुवाकोट,फागुन २५ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ चापाबोट मा स्कुटर दुर्घटना भएको छ। शुक्रबार दिउँसो त्रिशुलीबाट काठमाडौं जादै गरेको बा.४२ प ३५३८ नम्बर को स्कुटर दुर्घटना भएको हो।

ज्येष्ठ नागरिकलाई आद्यान्न सहयोग

धनकुटा,फागुन २५ । महाशिवरात्री तथा २६१ औं सेना दिवसको अवसरमा धनकुटाको भीमदल गणले ज्येष्ठ नागरिकलाई खाद्यान्न वितरण गरेको छ । भीमदल गणको आयोजना र लेडी जेसिज धनकुटाको सहआयोजनामा विश्रान्ती मन्दिरको आश्रमका

देवदहमा दोस्रो गौतम बुद्ध वादरियो अन्तराष्ट्रिय खुल्ला कराँते प्रतियोगिता शुरु

रुपन्देही,फागुन २५ । रुपन्देहीको देवदहमा दोस्रो गौतम बुद्ध वादरियो अन्तराष्ट्रिय खुल्ला कराँते प्रतियोगिता २०८० शुरु भएको छ। देवदह कराँते डो एकेडेमीको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो। प्रतियोगितामा नेपाल, भारत,

तारकेश्वरको सन्तानेश्वर मन्दिरको मेलामा निशुल्क स्वास्थ्य शिविर

काठमाडौं,फागुन २५ । तारकेश्वर नगरपालिका वडा नम्बर ७ थापागाउँको सन्तानेश्वर मन्दिरको मेलामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । महाशिवरात्रीको अवसरमा लागेको मेलामा आउने दर्शनार्थीको निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको

सरकारलाई प्रभावकारी बनाउन जोखिम उठाएरै समीकरण परिवर्तन गरेँ : प्रधानमन्त्री

काठमाडौँ, फागुन २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका कामलाई प्रभावकारी बनाउन आफूले जोखिम उठाएरै सत्ता समीकरण परिवर्तन गरेको स्पष्ट पारेका छन् ।   प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको

कामपाले पुनः शुरु गर्‍यो स्रोतमै फोहर वर्गीकरण

काठमाडौं,फागुन २५ । काठमाडौं महानगरपालिका (कामपा)ले स्रोतमा नै फोहर वर्गीकरणको काम पुनः शुरु गरेको छ । कामपा–१० मा बिहीबारदेखि वडामा उत्पादन हुने सबै किसिमका फोहर स्रोतमा नै वर्गीकरणको अभ्यास थालनी