समाज

दक्षिण कोरियामा आगलागीबाट २२७ पसल जले

सोल,माघ ९ । दक्षिण कोरियाको दक्षिणपश्चिम क्षेत्रस्थित एउटा समुद्री उत्पादन बजारमा भएको आगलागीमा २२७ पसल जलेर नष्ट भएका छन् । आगलागीमा कुनै मानवीय क्षति भने नभएको योनहाप समाचार एजेन्सीले अग्नि

सुनको भाउ लगातार तीन दिनदेखि स्थिर, चाँदीको कति ?

काठमाडौं,माघ ९ । नेपाली बजारमा सुनको भाउ लगातार तीनदेखि स्थिर छ । छापावाल सुनको भाउ गत आइतबारदेखि थपघट नभएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउ १

श्रमिकको हितमा नभएको सम्झौता तत्काल कार्यान्वयन नहुने

काठमाडौं,माघ ९ । वैदेशिक रोजगार बोर्ड र मलेसियाली निजी कम्पनी ‘फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टर’ (एफडब्लुडब्लुएमसी) बिच गत मङ्सिर २० गते भएको सम्झौता हाललाई कार्यान्वयन नगर्ने निर्णय गरिएको छ  । 

उपकुलपतिमा ४३ जना आकाङ्क्षी

काठमाडौं,माघ ९ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा उपकुलपति नियुक्तिका लागि पूर्वपदाधिकारीले नै आकाङ्क्षा राखेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्रिविको उपकुलपतिका लागि दरखास्त दिने अन्तिम मिति सोमबारसम्म

विदेशबाट फर्किएर भैँसीपालनबाट मासिक डेढ लाख आम्दानी

दाङ,माघ ९ । परम्परागत पेसाका रूपमा चार/पाँच वटा भैँसी पालेर गुजारा नचलेपछि दाङको राजपुर गाउँपालिका–४ का टीकाराम यादव आठ वर्षपहिले राम्रो कमाइको आसमा साउदी पुगे तर सोचेजस्तो आम्दानी हुन नसकेपछि

इन्डियन आइडलमा मेनुका टप टेनमा प्रवेश

काठमाडौं,माघ ९ । गायिका मेनुका पौडेल इन्डियन आइडलको १४ औँ सिजनको उत्कृष्ट १० मा प्रवेश गरेकिछिन । आइतबार बेलुकी प्रसारित कार्यक्रमबाट उनी उत्कृष्ट १० मा पुगेकी हुन् ।  बटम थ्रीमा

यस्तो रहला दिनभरको मौसम ?

काठमाडौँ,माघ ९ । देशभर चिसो अत्यधिक महसुस गरिएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसोस् देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य

राष्ट्रियसभा निर्वाचनका लागि गएराति १२ बजेदेखि मौन अवधि लागू

काठमाडौं,माघ ९ । राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि लागू भएको भएको छ। गएराति १२ बजेदेखि लागु हुने गरी अब निर्वाचनको प्रचारप्रसार गर्न पाइने छैन्। यो अवधिमा उमेदवारका पक्ष–विपक्षमा प्रचार गर्न

गल्छी-मैलुङ–स्याफ्रुबेसीको ठेक्का रद्दसँगै अन्तरराष्ट्रिय राजमार्ग निर्माण अन्योल

नुवाकोट,माघ ९ । नेपाललाई चीनसँग छोटो दुरीमा जोड्न निर्माण भइरहेको राष्ट्रिय प्राथमिकता प्राप्त ‘गल्छी–रसुवागढी’ सडक योजनाको काम अन्योल भएको छ । उक्त योजनाअन्तर्गत मैलुङबाट स्याफ्रुबेसीसम्मको १९ किलोमिटर सडक निर्माणको जिम्मेवारी