समाज

ललितपुरका मूर्तिकार शाक्यद्वारा नुवाकोटलाई लाखेको मुकुन्डो हस्तान्तरण

•रिना खनाल नुवाकोट,असार २७ । नुवाकोट दरबारमा रहेको लाखेको ऐतिहासिक मुकुन्डो पुरानो र रङ उडेर फुङ्ग भएको सुनेर ललितपुरनिवासी सम्पदा संरक्षक रवि शाक्यले तस्बिर मगाएर त्यस्तै प्रतिरूप बनाएर हस्तान्तरण गरेका

क्यान्सरपीडित नुवाकोट विदुरका युनिक तामाङलाई नगद सहयोग

विदुर,असार २७ । लामो समयदेखि ब्लडक्यान्सर रोगबाट पीडित युनिक तामाङलाई स्वर्गीय सुधीरमान सिंहको सम्झनामा उनको परिवारले नगद सहयोग गरेको छ । विदुर नगरपालिका–१ रिमालडाँडाका ब्लडक्यान्सर रोगबाट पीडित तामाङलाई १५ हजार

बारामा बस दुर्घटना, घाइते १३ जनाको उद्धार

बारा,असार २७ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ पसाहा पुल नजिकै भएको सवारी दुर्घटनाका घाइतेको सकुशल उद्धार भएको छ।  सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका  अनुसार दुर्घटनामा घाइते भएका १३ जनाको

बोर्डले निर्धारण गर्यो औषधिको नयाँ मूल्य, कुनको कति ?

काठमाडौं,असार २७ । स्वास्थ्य बीमा बोर्डले बीमाको सुविधा थैलीअन्तर्गतका सेवा सुविधाको परिमार्जित नयाँ विवरण तथा दर रेट कायम गरेको छ । बोर्डले आगामी नयाँ आर्थिक वर्ष २०८१/८२ अर्थात् साउन १

वृद्धभत्तासहित सामाजिक सुरक्षा भत्ता बुझ्न राष्ट्रिय परिचयपत्र नचाहिने

काठमाडौं,असार २७ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने भएको छ । सरकारले वृद्धभत्तासहित सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नचाहिने निर्णय गरेको हो ।

जनमत पार्टीले नदिने भयो प्रधानमन्त्रीलाई विश्वासको मत

काठमाडौ,असार २७ । पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ । पार्टीको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले जानकारी दिए

तोकिएको भन्दा बढी मूल्य लिई नुन बेच्ने दुई मार्टलाई कारबाही, ३/३ लाख जरिवाना

काठमाडौँ,असार २७ । आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री गर्ने र उपभोग्य अवधि व्यतित भएका खाद्यवस्तु बिक्री गर्ने दुई फर्मलाई कारवाहीमा परेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण

थप दुई उद्योगको पनि लाइन काटियो, कुलमानको उदेश्य के हो ?

काठमाडौँ,असार २७ । नेपाल विद्युत् प्राधिकरणले थप दुई उद्योगमा विद्युत् काटेको छ । ट्रंक लाइन तथा डेडिकेटेड फिडरबाट विद्युत उपयोग गर्ने उद्योगहरुले बक्यौता महशुल नतिरेको भन्दै लाइन काटिएको प्राधिकरणले जनाएको

हेटौंडामा खोलाले बगाउँदा बालिकाको मृत्यु

हेटौंडा,असार २७ । हेटौँडामा वर्षासँगै आएको खोलाको भेलले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । हेटौँडा–१८ स्थित बरौली खोलाले बगाएर १० वर्षीया रसमती बलको मृत्यु भएको हो ।  जिल्ला प्रहरी