
काठमाडौ,असार २७ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति र वितरण गर्न देखिएका मूलभूत समस्याको समाधानका लागि ठोस

काठमाडौ,असार २७ । वैदेशिक रोजगार विभागले ५८४ वटा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीको कारोबार रोक्का गरेको छ । विभागले एक सूचना प्रकाशित गर्दै ती म्यानपावर कम्पनीको कारोबार रोक्का गरिएको जनाएको

काठमाडौं,असार २७ । मौसम पूर्वानुमान महाशाखाले आजदेखि असार २९ गते बिहानसम्म मुलुकका अधिकांश क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कताका लागि आग्रह गरेको छ । महाशाखाका अनुसार हाल

काठमाडौं,असार २७ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)\का अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनको प्रक्रियामा आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्ने बताएका छन् । पार्टीको सचिवालय बैठकमा अध्यक्ष ओलीले नेपाली कांग्रेससँग पनि यसै

काठमाडौं,असार २७ । म्याद सकिएको सामान बेच्ने र सामानको तोकिएको भन्दा बढी मूल्य लिने काठमाडौंका दुई फर्मलाई ३–३ लाख रुपैयाँ जरिवाना गराइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले

वीरगञ्ज,असार २७। विगत २ वर्षदेखि खानेपानीको समस्या चर्किँदै गएपछि सरोकारका पक्षले वीरगञ्जलाई सुक्खा क्षेत्र घोषणा गर्न सुझाएका छन् । पानीको मुख्य स्रोतको रूपमा रहेका चापाकल सुक्न थालेपछि वीरगञ्जमा खानेपानीको संकट

चितवन,असार २७ । जिल्लामा ६४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि विकास कार्यालय, चितवनका अनुसार जिल्लामा सोमवारसम्म करीब ६४ प्रतिशत जमिनमा रोपाइँ सकिएको हो । पछिल्ला दिनमा नियमित वर्षा

काठमाडौ,असार २६ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले देश र जनतालाई केन्द्रमा राखेर कांग्रेस-एमालेबिच सरकार गठनका लागि गठबन्धन भएको बताएका छन् । नेपाल विद्यार्थी सङ्घ तारकेश्वर नगरसमितिले आयोजना गरेको एसइई

काठमाडौं,असार २६ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यको कार्यविभाजन गरेका छन् । उनको अध्यक्षतामा जारी पार्टी केन्द्रीय सचिवालयको ३३औँ बैठकमा पार्टीका केन्द्रीय कमिटी सदस्यकोे कार्यविभाजन