समाज

नुवाकोटका दुई युवा एटिएम मेसिन तोडफोडको अभियोगमा पक्राउ

काठमाडौं,असार २६ । माछापुच्छ्रे बैँकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुढानिलकण्ठ नगरपालिका-३ रुद्रेश्वर चोकस्थित माछापुच्छ्रे बैँकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा नुवाकोट

प्राधिकरणले काट्यो तीन ठूला उद्योगको लाइन

काठमाडौं,असार २६ । विद्युत महशुल बक्यौता नतिर्ने उद्योगको बिजुली पुनः काट्न सुरु भएको छ। नेपाल विद्युत प्राधिकरणले तीन ठुला उद्योगहरुको लाइन काटेको छ । मंगलबार रातिदेखि रिलायन्स स्पिनिङ मिल्स, घोराही

हरियो तरकारीको मूल्य तीन गुणासम्म महँगो 

काठमाडौं,असार १६ । हरियो तरकारीको मूल्य आकासिएको छ । पछिल्लो एक साताको अवधिमा नै तरकारीको भाउ तीन गुणासम्म वृद्धि भएको हो । अविरल वर्षाका कारण सडक अवरुद्ध हुँदा तरकारीको भाउ

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं,असार २६ । सुनको भाउ स्थिर छ । बुधवार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४४ हजार १०० रुपैयाँ कायम भएको छ । साताको तेस्रो कारोबार दिन अर्थात् मंगलबार पनि

पृथ्वी राजमार्ग ५ घण्टा बन्द हुने, छहरे-टोखा सडक प्रयोग गर्न आग्रह

नुवाकोट,असार २६ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा पर्ने  सडक तथा पुल मर्मतका लागि ५ घण्टा बन्द हुने भएपछि छहरे-टोखा सडक प्रयोग गर्न आग्रह गरिएको छ । नागढुङा-मुग्लिन सडक योजनाले एक

चिरख्वा हाइड्रोपावरमा दुई जना सञ्चालक निर्वाचित

काठमाडौं,असार २६ । चिरख्वा हाइड्रोपावर लिमिटेडमा दुई जना सञ्चालक निर्वाचित भएका छन् । सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालकमा प्रतीक्षा पौडेल र आनन्दमणि राउत निर्वाचित भएका हुन् ।  कम्पनीको असार २३ गते

जलस्रोत विधेयक दफावार छलफलका लागि समितिमा

काठमाडौं,असार २६ । प्रतिनिधिसभाको बैठकले ‘जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्तुत गरिएको प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको छ । आजको बैठकमा उर्जा, जलस्रोत तथा सिँचाई

निजी कारमा ‘ह्विल लक’, सरकारीलाई छूट

काठमाडौं,असार २६ । ट्राफिक प्रहरीले सडक अनुशासन उल्लंघन गरेका सवारी साधनलाई कारबाही गर्दा विभेदपूर्ण रवैया देखाउने गरेको छ । यस्तै घटना मंगलवार काठमाडौंको थापाथलीस्थित सडकमा देखियो । प्रहरीले सडकको एकैतर्फ

रामेछाप सुमो दुर्घटना: एकको मृत्यु, ७ घाइते

रामेछाप,असार २६ । रामेछापको मन्थली नगरपालिका –७ भटौलीमा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । मङ्गलवार साँझ रामेछाप सदरमुकाम मन्थलीबाट खाँडादेवी गाउँपालिका