समाज

फेरि बढ्यो सुनचाँदीको भाउ, प्रतितोला कति पुग्यो ?

काठमाडौं,माघ ५ । साताको अन्तिम कारोबार दिन सुनको भाउ महँगिएको छ । शुक्रबार छापावाला सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको हो । बिहीबार नेपाली बजारमा छापावाला सुन १ लाख १७

गायक योगेश वैद्यको निधन

काठमाडौं,माघ ५ । गायक तथा सङ्गीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ । मधुमेह रोगबाट पीडित वैद्यको बिहीबार राति १२ः३० बजे काठमाडौँको न्युरो जनरल अस्पताल, गणवहाल सुनधारामा निधन

लुक्लामा हवाई सेवा लिने पर्यटक बढे, ९ सय २८ टनभन्दा बढी कार्गो खुम्बु ढुवानी

सल्लेरी (सोलुखुम्बु,माघ ५। जिल्लाको पर्यटकीयस्थल लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाई सेवा प्रयोग गर्ने पर्यटकको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको छ । सन् २०२२ को तुलनामा सन् २०२३ मा लुक्लामा हवाई

कृषि सम्बन्धी बृहत अन्तरराष्ट्रिय प्रर्दशनी काठमाडौंमा गर्ने तयारी

काठमाडौं,माघ ५ । कृषि क्षेत्रको समस्त विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले  कृषि सम्बन्धी बृहत अन्तरराष्ट्रिय प्रर्दशनी “छैठौं नेपाल एग्रीटेक”को आयोजना हुने भएको छ । यहि माघ १२ देखि १४ गते

कानुनी, नीतिगत र संरचनात्मक सुधारको पहल गरेको छु- सञ्चार मन्त्री शर्मा

काठमाडौं,माघ ५ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आफूले कार्यभार सम्हालेको एक वर्षमा कानुनी, नीतिगत र संरचनात्मक सुधारको पहल गरेको बताएकी छन्। कार्यकाल एक वर्ष पूरा भएका अवसरमा

बढ्यो काँक्रोकाे मूल्य,कीलोकै १४० रुपैयाँ

काठमाडौं,माघ ५ । पछिल्लो एक सातामा काँक्रोकोे मूल्य २१ प्रतिशतले बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक साता अघि लोकल काँक्रोको मूल्य ११५ रुपैयाँ प्रतिकिलो औसतमा

मृत भेटिइन् बक्सिङ खेलाडी गोसाई

काठमाडौं,माघ ४ । महिला बक्सिङ निता गोसाई मृत फेला परेकी छन्। सशस्त्र प्रहरी बलकी सिपाहीसमेत रहेकी २७ वर्षीया गोसाई भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला

दुर्गा प्रसाईँमाथि हातपात

बागलुङ,माघ ४ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि बागलुङमा हातपातको भएको छ । नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ कार्यक्रमको लागि बागलुङ आउनुभएका प्रसाईँ माथि बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन

काठमाडौं,माघ ४ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको छ । उपाध्यक्ष जोशीको ५० वर्षको उमेरमा आज बिहान करिब ४ बजे आफ्नै घरमा निधन भएको हो ।