समाज

काष्ठमण्डप खुला गर्नेबारे अझै अन्योल

काठमाडौं,मंसिर ११ । पुनर्निर्माण सम्पन्न भइसकेको ऐतिहासिक सम्पदा काष्ठमण्डप सर्वसाधारणका लागि कहिले खुला गर्ने भन्ने विषय अझै अन्योलमै छ । २०७२ वैशाख १२ को भूकम्पले पूर्ण रूपमा क्षति भएको उक्त सम्पदाको

जहाज खरिद प्रक्रिया छिट्टै

नेपाल वायु सेवा निगमले जहाजको उपलब्धतासँगै संस्थाको पुनर्संरचना पनि सँगसँगै अघि बढ्ने बताएको छ । निगमले जहाज खरिद गर्दा पुनर्संरचना नरोकिने प्रस्ट पारेको हो । आन्तरिक उडानका लागि जहाज खरिद प्रक्रिया अगाडि

आज गुरु नानक जयन्ती

काठमाडौं,मंसिर ११ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल

नेपाली श्रमिकमा विदेश मोह : स्वदेशमै जनशक्तिको चर्को अभाव

काठमाडौं,मंसिर ११। रोजगारीका निम्ति नेपाली जनशक्ति सात समुद्रपारिका देशमा पुगिरहेका बेला स्वदेशमा शीपयुक्त जनशक्तिको चर्को अभाव देखिएको छ । खासगरी सुनचाँदी व्यवसाय, निर्माण, स्टिल तथा ग्रिल, इँट्टाभट्टा, फर्निचर, टेलरिङ, कबाडका

बजेट अभावमा महानगरको मुख्य बजार क्षेत्रमा निर्माणाधिन छ लेन सडक अलपत्र

चितवन,मंसिर ११ । नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्मको छ लेन सडक बजेट अभावमा अलपत्र परेको छ । भरतपुर महानगरको मुख्य बजार क्षेत्र हुँदै जाने पूर्वपश्चिम राजमार्गलाई छ लेन बनाउन लागिएको थियो ।

योगेश भट्टराईमाथि पहिचानवादीको आक्रमण, गाडी तोडफोड

ताप्लेजुङ,मंसिर १०। नेकपा एमाले सचिव एवं प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई सवार गाडी तोडफोड भएको छ । ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्क नजिकै पहिचान पक्षधरले आक्रमण गरेका हुन् ।

नुवाकोटमा भएको भलिबल प्रतियोगिताको प्रथम उपाधि दुप्चेश्वर गाउँपालिकालाई

नुवाकोट,मंसिर १० । नुवाकोटमा सम्पन्न अन्तर पालिका स्तरीय विद्यालय पुरुष भलिबल प्रतियोगिताको प्रथम उपाधि दुप्चेश्वर गाउँपालिकाले हात पारेको छ । त्यस्तै दोस्रो हुन सफल तादि गाउँपालिका र तेस्रो हुन सफल

बढ्दैछ काठमाडौं उपत्यकामा घर जग्गा व्यापार, कुन-कुन ठाउँमा हुन्छ बढी किनबेच ?

काठमाडौं,मंसिर १० । काठमाडौं उपत्यकामा चार महिनामा १३ बढी घर जग्गा किनबेच भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८०/८१ को कात्तिक मसान्तसम्मको तथ्याङ्कले

युवतिको शव भेटियो

म्याग्दी,मंसिर १० । पर्वतको जलजला गाउँपालिका–३, स्थित माटेपानी भिरमा एक युवतीको शव फेला परेको छ ।  जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुसालका अनुसार सो शव म्याग्दीको मङ्गला