समाज

अन्नको भण्डार भनिने मधेश प्रदेशमै ४३ प्रतिशत किसान परिवारलाई खाना अपुग

जनकपुरधाम,मंसिर १० । अन्नभण्डारका रुपमा रहेको मधेश प्रदेशमा कृषिकर्म गर्नेमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नो उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको छ । राष्ट्रिय कृषि गणना–२०७८ अनुसार मधेशमा सात लाख ३८

विभिन्न देशका वैज्ञानिकहरूका ११३ ओटा कार्यपत्र प्रस्तुत गर्दै सकियो प्रथम कृषि वैज्ञानिक सम्मेलन

चितवन,मंसिर १०। कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरमा सञ्चालन भएको पहिलो कृषि वैज्ञानिक सम्मेलन सम्पन्न भएको छ । पहिलो स्नातक कार्यशाला शनिबार सम्पन्न भएको हो । सम्मेलनको विश्वविद्यालय अनुदान

भरतपुर महानगरपालिकामा ‘जिपिएस’ प्रणाली लागू गर्न तथ्यांक संकलन गरिदैं 

चितवन,मंसिर १० । भरतपुर महानगरपालिकाले जिपिएस ( ग्लोबल पोजिसन सिष्टम)  प्रणाली लागु गर्न तथ्यांक संकलनको प्रक्रिया शुरु गरेको छ । वडाको प्रोफाइललार्ई एपको माध्यमबाट डिजीटलाईजेशन गर्ने उद्धेश्यले भरतपुर महानगरपालिका वडा

चितवनका उत्कृष्ट तीन करदाता सम्मानित, नारायणी सामुदायिक अस्पताल भयो नवौँपटक सम्मानित

चितवन,मंसिर १० । बाह्रौँ राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८० का अवसरमा उत्कृष्ट तीन करदातालाई सम्मान गरिएको छ ।  सम्मानित हुनेमा सेवातर्फ एनपिआई नारायणी सामुदायिक हस्पिटल, उद्योगमा एपोलो पेन्ट्स

पहिलो चौमासमा खुम्चियो वीरगञ्ज भन्सारको राजस्व, लक्ष्यको ६४ प्रतिशमात्र संकलन

वीरगञ्ज,मंसिर १० । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो चौमासिक अवधिमा देशको मुख्य नाका वीरगञ्जमा रहेको भन्सारको राजस्व असुली खुम्चिएको छ । त्रैसमासमा लक्ष्यको ६८ दशमलव ३५ प्रतिशत उठाएको

यही अवस्था हो भने ५ वर्षपछि चिकित्सक र नर्स पाइँदैन: मन्त्री बस्नेत

काठमाडौं,मंसिर १० । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले देशभित्रै चिकित्सा शिक्षा अध्ययन अध्यापनका लागि तत्काल सहजीकरण गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले चिकित्सा शिक्षा अध्ययनका लागि

दुलही झैं सिंगारियो टोखा झोरको बौडेश्वर मन्दिर

काठमाडौं,मंसिर ९ । टोखा नगरपालिका वडा नम्बर १ झोरमा अवस्थित बौडेश्वर मन्दिर दुलही झैं सिंगारिएको छ । यही कार्तिक शुक्ल चतुर्दशी अर्थात मंसिर १० गते साँझ लाग्ने मेलाको तयारी स्वरुप

नुवाकोट ककनीको  नवजीवन माविले धमाधम बेच्न थाल्यो कुखुराको अण्डा

नुवाकोट,मंसिर ९ । जिल्लाको ककनी गाउँपालिका वडा नम्बर ६ केउरीनीमा अवस्थित नवजीवन माध्यमिक विद्यालयले धमाधम कुखुराको अण्डा बिक्री गर्न थालेको छ । विद्यालयको कृषि प्रविधि ‘लर्निङ बाइ अर्निङ’ कार्यक्रम अन्तर्गत

उदयपुरमा स्कुल बस दुर्घटना: तीन जनाको मृत्यु, ३६ घाइते

उदयपुर,मंसिर ९ । उदयपुरमा बनभोज गएको अविभावकसहितको स्कुलको बस दुर्घटनाग्रस्त हुँदा दुई बालबालिकासहित तीन जनाको शनिबार मृत्यु भएको छ। दुर्घटनामा अन्य ३६ जना घाइते भएका छन्।  जिल्ला प्रहरी कार्यालय उदयपुरका