समाज

महिला सशक्तिकरणका लागि बजेट विनियोजन हुनेछ : अर्थमन्त्री डा. महत

काठमाडौं,मंसिर १० । अर्थमन्त्री डा. प्रकाशशरण महतले राज्यको स्रोत साधनले भ्याएसम्म विकास निर्माणका साथै महिला सशक्तिकरण र अधिकारका क्षेत्रमा बजेट विनियोजन गरिने बताएका छन् । राष्ट्रिय महिला आयोगले आज आयोजना

ग्रिसमा १४ मानिस सवार मालवाहक जहाज डुब्यो

एएफपी,मंसिर १० । चौध मानिस सवार कोमोरोस–ध्वजाङ्कित एउटा मालवाहक जहाज लेस्बोस द्वीप नजिकै आँधीबेहरीका कारण डुबेको ग्रिसका तटरक्षकहरूले आइतबार बताएका छन् । एर्ट सरकारी टेलिभिजनले नौसेनाको एउटा हेलिकोप्टरले चालक दलका

कालीगण्डकी नदीमा हाम फालेका युवकको उद्धार

तानसेन,मंसिर १० । कालीगण्डकी नदीमा हामफालेका एक युवकको उद्धार गरिएको छ । शनिबार साँझ ६ बजेतिर बगनासकाली –५, राम्दीस्थित कालीगण्डकी नदीमा हाम फालेका माथागढी –३, का २३ वर्षीय पदम विकको

साताको पहिलो दिन मै सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ,मंसिर १० । साताको पहिलो कारोबारको दिन सुनको मूल्य उकालो लागेको छ । सुन तोलामा ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक

नुवाकोट पञ्चकन्याको बच्छला मन्दिरमा मेलाको भव्य तयारी

नुवाकोट,मंसिर १० । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ मा रहेको बच्छ्लादेवी मन्दिरमा मेलाको भव्य तयारी गरिएको छ । मेलाका लागि मन्दिर परिसरको सरसफाइ पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ का

जैविक बोकासी मलको प्रयोगले उत्पादनमा बृद्धि, रासायनिक मलको परनिर्भरता हट्दै

कञ्चनपुर,मंसिर १०। शुक्लाफाँटा नगरपालिका–३ पीपलाडीकी मिना चौधरीलाई खेतबारीमा रोपेको तरकारी बालीका लागि रासायनिक मल खोज्दै हिँड्नु परेको छैन । २ वर्षअघि कृषक पाठशालामा सहभागी भएकी चौधरीले स्थानीयस्तरमै पाइने जैविक पदार्थको

जाजरकोट भूकम्प : सार्वजानिक संरचना प्रदेश सरकारले निर्माण गर्ने

जाजरकोट,मंसिर १० । जाजरकोट भूकम्पबाट क्षति भएका सरकारी तथा सार्वजनिक संरचनाको निर्माण प्रदेश सरकारले गर्ने भएको छ । सरकारी कार्यालय, विद्यालय, प्रहरी कार्यालय, खानेपानी, सिँचाइ आयोजनामा भएको क्षति प्रदेश सरकारले

अलैँची बिक्रीबाट २४ करोड आम्दानी, उत्पादन बढ्यो तर मूल्य घट्दा किसान चिन्तित

लमजुङ,मंसिर १० । अलैँचीखेतीको ‘हब’ बन्दै गरेको लमजुङका किसानले अलैँची दाना बिक्री गरेर रु २४ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वयन इकाइ लमजुङका अनुसार जिल्लामा उत्पादित

अन्नको भण्डार भनिने मधेश प्रदेशमै ४३ प्रतिशत किसान परिवारलाई खाना अपुग

जनकपुरधाम,मंसिर १० । अन्नभण्डारका रुपमा रहेको मधेश प्रदेशमा कृषिकर्म गर्नेमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नो उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको छ । राष्ट्रिय कृषि गणना–२०७८ अनुसार मधेशमा सात लाख ३८