
रौतहट,मंसिर ९ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले अन्य प्रदेशको तुलनामा मधेशमा संगठन कमजोर देखिएकाले त्यसलाई मजबुद बनाउन संगठन निर्माणमा लागेको बताए । रौतहटको विभिन्न कार्यक्रममा सहभागी हुन शनीबार

तनहुँ,मंसिर ९ । जाडो सुरु भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने डेङगु हराउनु पर्नेमा तनहुँमा अझै सङ्क्रमण रोकिएको छैन। अझै केही दिन डेङ्गु देखा पर्नेक्रम जारी हुनसक्ने भएकोले सतर्कता अपनाउन चिकित्सकले सुझाव

काठमाडौँ,मंसिर ९। भारतले नेपालबाट मासिक ३ अर्ब बढीको विद्युत् खरिद गरेको छ । नेपाल विद्युत् प्राधिकरणबाट उपलब्ध चालु आर्थिक वर्ष २०८०/८१ को कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्क

काठमाडौं,मंसिर ९ । पुस्तक प्रकाशन क्षेत्रलाई उद्योगका रुपमा मान्यता दिइ भन्सार लागत शुल्कमा छुट दिन आग्रह गरिएको छ । यही मङ्सिर ५ गतेदेखि भृकुटीमण्डपमा जारी ‘दक्षिण एशिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’

काठमाडौं,मंसिर ९ । संसदीय समिति सञ्चालनका लागि साधनस्रोत अपुग भएको भन्दै सांसदहरूले बजेट बढाउन आग्रह गरेका छन् । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको आजको बैठकमा सांसदले आवश्कताअनुसार बजेट प्राप्त नभएको गुनासो

काठमाडौं,मंसिर ९। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान

गल्याङ (स्याङ्जा),मंसिर ९। भारतीय तरकारी सस्तोमा नेपाली बजारमा आउँदा स्याङ्जाका कृषकले आफूहरु मर्कामा परेको गुनासो गरेका छन् । कठिन भौगोलिक अवस्थाका कारण यहाँका किसानको तरकारीको उत्पादन लागत बढी पर्न जान्छ

काठमाडौं,मंसिर ९ । चालु आर्थिक वर्षको चार महिनामा १३ अर्ब रुपियाँ बराबरको खाद्यान्न (चामल, मकै, गहुँ, कोदो, जौ र फापर) आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चार महिनामा

काठमाडौं,मंसिर ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलनको २८ औँ (कोप–२८) मा नेपाली टोलीको नेतृत्व गरेर जाने भएका छन् । आगामी मङ्सिर १४ गतेदेखि २६ गतेसम्म संयुक्त अरब