समाज

प्रधानमन्त्री प्रचण्डद्वारा छठको शुभकामना व्यक्त

काठमाडौं,मंसिर ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा छठ पर्वको शुभकामना दिएका छन् । उनले नेपालको तराई–मदेसमा उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्वका अवसरमा तराइबासी जनसमुदायका साथै स्वदेश

क्रोएसिया पठाइदिने भन्दै करोडौँ ठगी गर्ने सरदार पक्राउ

बिर्तामोड,मंसिर ३ । झापाका सय बढी युवाको रोजगारीका लागि क्रोएसिया उडाइदिने भन्दै करोडौँ रुपियाँ ठगी गर्ने युवा संजय सरदार शनिवार  साँझ बिराटनगबाट पक्राउ परेका छन् ।  झापा कनकाई नगरपालिका ३

भरतपुर विमानस्थलमा यात्रुको अत्यधिक चाप

चितवन,मंसिर ३ । चितवनमा पर्यटकको आगमन बृद्धि सँगै अहिले भरतपुर विमानस्थलमा यात्रुहरुको चाप अत्यधिक बढेको छ । चाडबाडसँगै पर्यटकीय सिजन शुरु भएकोले यात्रुहरुको चाप बढेको हो । यसअघि भरतपुर विमानस्थलबाट

बराहपोखरीको प्रवर्द्धन गर्न सांस्कृतिक महोत्सव आयोजना हुने, यस्ता छन् मुख्य आकर्षण

खोटाङ,मंसिर ३ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको प्रवर्द्धन गर्न सांस्कृतिक महोत्सव आयोजना गरिने भएको छ । बराहपोखरी गाउँपालिकाको आयोजना तथा खोटाङ कलाकार समाजको सहआयोजनमा यही मङ्सिर

ऊर्जामन्त्रीद्वारा हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइन शीघ्र निर्माण सम्पन्न गर्न निर्देशन

काठमाडौं,मंसिर ३। मुलुकभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा अवरोध कायमै रहेको छ । झन्डै ९

छठपर्व शुरू: दुलही झैँ शृङ्गारिए पोखरीहरु, सुरक्षा व्यवस्था के छ?

वीरगञ्ज,मंसिर ३ । तराई मधेसका जिल्लामा भव्यतापूर्वक मनाइने छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ । छठका लागि वीरगञ्जका विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेष रुपमा शृङ्गारिने काम भइरहेको छ ।

जाजरकोटमा चिसोका कारण थप तीन भूकम्प पीडितको मृत्यु

जाजरकोट,मंसिर २ । चिसोका कारण जाजरकोटमा थप तीनजना वृद्धको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१

प्युठानमा आमाछोरा मृत भेटिए

प्युठान,मंसिर २ । जिल्लाको नौबहिनी गाउँपालिका –३ खवांगमा आमाछोरा मृत भेटिएका छन् । खवांगको काईया भन्ने ठाउँमा स्थानीय २२ वर्षीया रिमा बुढामगर शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ

नुवाकोट तादीका वृद्ध पाण्डे बेपत्ता

नुवाकोट,मंसिर २ । नुवाकोट तादीका एक वृद्ध बेपत्ता भएका छन् । जिल्लाको तादी गाउँपालिका वडा नम्बर ६ नर्जामण्डप स्थायी घर भएका वर्ष ८३ का उमानाथ पाण्डे गत कात्तिक १६ गतेदेखि