समाज

पहिचान मेटाउने रणनीतिबाट पछि हट्याे सरकार, अब राष्ट्रिय परिचयपत्र सजिलै बन्ने

काठमाडौं,साउन १७ । अन्ततः पहिचान मेटाउने रणनीतिबाट सरकार पछि हटेको छ । राष्ट्रिय परिचयपत्रमा आफ्नो धार्मिक, सांस्कृतिक र जातीय पहिचान झल्किने पहिरन लगाएको फोटो राख्न नपाइने व्यवस्थाबाट सरकार पछि हटेको

अस्पतालबाट डिस्चार्ज हुँदै पाइलट शाक्य

काठमाडौं,साउन १७ । गत साउन ९ गते काठमाडौंमा भएको सौर्य एयरको विमान दुर्घटनामा परेर बाँच्न सफल भएका पाइलट मनिषरत्न शाक्य आज अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । शाक्य ९ गतेदेखि

संक्रमणकालीन न्यायसम्बन्धि कार्यदलमा सहमति

काठमाडौं,साउन १७ । संक्रमणकालीन न्याय सम्बन्धि विधयेकमा सहमति जुटेको छ । बिहीबार सिंहदरबारस्थित गृहमन्त्रालयमा बसेको संयन्त्र बैठकले संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमाथि मिल्न बाँकी विषयमा सहमति जुटेको हो । कार्यदलका सदस्यहरु

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,साउन १७ । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको हो । योसँगै छापावाला सुन

नेपाल टेलिकमको सेवा चार घण्टा बन्द हुने

काठमाडौं,साउन १७ । नेपाल टेलिकमको सेवा चार घण्टा बन्द हुने भएको छ । बिहीबार सूचना जारी गर्दै टेलिकमले नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजेदेखि करिब

रहेनन चर्चित सङ्गीतकार गुरुदेव कामत

लहान,साउन १७ । लक्ष्मीपुरतारी गाउँपालिका–२ पोखरभिण्डा घर भएका ६८ वर्षीय शास्त्रीय सङ्गीतका चर्चित गुरुदेव कामतको आफ्नै निवासमा बिहीबार विहान निधन भएको छ । मधुमेह बढेपछि ६ दिनदेखि खान र बोल्न

लागूऔषध मुद्दामा पक्राउ परेका कैदीको मृत्यु

झापा,साउन १७ । झापामा लागूऔषध मुद्दामा पक्राउ परेका थुनुवाको उपचारको क्रममा मृत्यु भएको छ । मेचिनगर नगरपालिका–७ पालिया टोल बस्ने २८ वर्षीय झकबहादुर खड्काको मृत्यु भएको हो । यही साउन

लाङटाङ एफएमले मनायो वार्षिकोत्सव

रसुवा,साउन १७ । पर्यटन विकास तथा सञ्चार केन्द्र नेपालको दशौँ वार्षिक साधारणसभाका अवसरमा रामकृष्ण आचार्य स्मृति पत्रकारिता पुरस्कार ‘कान्तिपुर’का रसुवा संवाददाता बलराम घिमिरेलाई प्रदान गरिएको छ । रसुवा जिल्लाकै पहिलो

नुवाकोटको तारकेश्वरमा बाढीले सयौँ रोपनी धानखेत बगरमा परिणत

नुवाकोट,साउन १७ । कोशीखोलामा आएको बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका–२ स्थित पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ । नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो