समाज

नुवाकोट एफएमले गर्ने भयो शंखध्वनी प्रतियोगिता

नुवाकोट,मंसिर २ । स्थानिय मौलिक कला संस्कृतिको जगेर्ना गर्दै भावी पुस्तालाई संस्कृति हस्तान्तरण गर्नुपर्छ भन्ने उद्देश्यका साथ नुवाकोट जिल्लाकै पहिलो सामुदायिक रेडियो नुवाकोट एफएमले प्रतियोगितात्मक शंखध्वनी आयोजना गर्ने भएको छ

खुकुरी प्रहार गरी फरार रहेका राना पक्राउ

काठमाडौँ,मंसिर १ । धारिलो हतियार खुकुरी प्रहार गरी फरार रहेको अभियोगमा बैजनाथ गाउँपालिका १ चिसापानी घर भई हाल कोहलपुर नगरपालिका ११ बस्ने ३० वर्षीय आकाश रानालाई शुक्रबार बिहान प्रहरीले पक्राउ

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट

काठमाडौँ,मंसिर १। नेपालमा टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् । मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णयविरुद्ध

जाजरकोटमा चिसोका कारण दुई जना भूकम्प प्रभावितहरुको मृत्यु

काठमाडौँ,मंसिर १ । भुकम्पबाट क्षतिग्रस्त जाजरकोटमा चिसोका कारण दुई भूकम्प प्रभावितहरुको मृत्यु भएको छ । अत्याधिक चिसोका कारण भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर

बाह्रबिसे सबस्टेसन तत्काल निर्माण सक्न नेपाल विद्युत प्राधिकरणको ताकेता

काठमाडौँ,मंसिर १ । नेपाल विद्युत प्राधिकरणको उच्च व्यवस्थापनले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२०/१३२ केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्न ताकेता गरेको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको १०२

जनप्रतिनिधिमा आएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ,मंसिर १ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनप्रतिनिधिमा आएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको बताएका छन् । माओवादी केन्द्र तनहुँले आँबुखैरेनीमा आयोजना गरेको भेटघाट कार्यक्रममा उनले यस्तो बताए । विभिन्नरूपमा हुने षड्यन्त्रविरुद्ध

छिट्टै सबै सरकारी सम्पतिको बीमा हुने, सरकारको निर्णयबाट खुसी छौंः अध्यक्ष शिलवाल

काठमाडौँ,मंसिर १ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद शिलवालले सरकारी सबै भवन र सम्पतिको बीमा हुने सरकारको निर्णयबाट सुखी लागेको बताएका छन् । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बिमा

मंसिर महिनाको पहिलो कारोबार दिनमै सुन तोला मूल्य २३ सय रुपैयाँ बढ्यो, प्रतितोला कति ?

काठमाडौँ,मंसिर १ । मंसिर महिनाको पहिलो कारोबारको दिन सुनको मूल्य उकालो लागेको छ । सुन तोलामा एकै दिन २३ सय रुपैयाँले बढेको हो । मंसिर महिनामा बिवाहको लगन धेरै हुने

बाँकेमा गोली चल्यो

काठमाडौँ,मंसिर १ । बाँकेमा गोली चलेको छ । प्रहरीले चलाएको गोली लागेर बैजनाथ गाउँपालिका घर भएका ३१ वर्षीय आकाश राना घाइते भएका छन् । प्रहरीको खोजी सुचीमा रहेका आकाशलाई पक्राउ