समाज

बाल्टिको पानीमा डुबेर दुई बालकको मृत्यु

काठमाडौँ,कात्तिक २५ । बाल्टिको पानीमा डुबेर विभिन्न जिल्लामा दुई बालकको मृत्यु भएको छ ।  धनुषाको बिदेह नगरपालिका-४ झिझा टोल बस्ने कृष्णा पासमानको छोरा २ वर्षीय अभय पासमानको आफ्नै घर अगाडि

भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क बत्ती

रुकुम,कात्तिक २५ । नेपाल विद्युत् प्राधिकरणले रुकुम पश्चिमका भूकम्पपीडितका त्रिपाल र टहरामा निःशुल्क बत्ती जडान गरेको छ । भूकम्पबाट बढी प्रभावित भएको आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा निःशुल्क बत्ती जडान

काठमाडौंका मेयर भेट्न गृहमन्त्री बालेन निवासमा

काठमाडौं, कात्तिक २५ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौं महानगरपालिका प्रमुख बोलेन्द्र शाहबीच भेटवार्ता भएको छ । शनिबार बिहान गृहमन्त्री श्रेष्ठ बालेन निवास पुगेका थिए । उनले बालेन

एसपी दाहालले चलाएको गाडीसँग ठोक्किँदा मोटरसाइकलमा सवारको मृत्यु

काठमाडौं,कात्तिक २५ । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी)ले चलाएको गाडीसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइलमा सवार एक किशोरको मृत्यु भएको छ। शुक्रबार बेलुका करिब ९ बजे झापाको कन्काई गाउँपालिका-८ बिरिङ खोलाको पुलमा

आगलागीका छुट्टाछुट्टै घटनामा परी दुई महिलाको मृत्यु

काठमाडौं,कात्तिक २५ । झापा र भोजपुरका दुई आगलागीका घटनामा परी दुई महिलाको मृत्यु भएको छ । झापाको अर्जुनधारा नगरपालिका-१० बस्ने ७५ वर्षीया दिलकुमारी राईको घरमा बिहीबार राति आगलागी हुँदा आगोले

मंसिर मसान्तभित्र भूकम्प प्रभावितलाई आवासको व्यवस्थापन हुनुपर्छ: कांग्रेस

काठमाडौं,कात्तिक २५ । नेपाली कांग्रेसले जाजरकोटसहितको भूकम्प प्रभावित क्षेत्रमा मंसिर मसान्तभित्र अस्थायी आवास निर्माणको व्यवस्थापन हुनुपर्ने सरकारलाई सुझाव दिएको छ।  भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन पश्चात् कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा

मुगुमा हिमपात, जनजीवन प्रभावित

मुगु,कात्तिक २५ । माथिल्लो मुगुको मुगमकार्मारोङ  गाउँपालिकामा हिमपात भएको छ। यसअघि असोज ३० गते  हिमपात भएको स्थानीय पेमा लामाले बताए ।  गत वर्ष भन्दा यो वर्ष चाँडै हिमापात भएको उनी

काठमाडौं महानगरले तोक्यो चार ठाउँमा फूल बिक्री गर्ने ठाउँ

काठमाडौं,कात्तिक २५ । काठमाडौं महानगरपालिकाले चार ठाउँमा फूल बिक्री गर्ने ठाउँ तोकेको छ । महानगरले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली किसानले उत्पादन गरेको फूललाई महानगरभित्र प्रर्वद्धन गर्न सहुलियतसहित चार ठाउँमा स्टल

रास्वापालाई ८४ को चुनावमा रोक्न खोज्नु सुर्यलाई हत्केलाले छेक्नु सरह हो-रवि लामिछाने

नुवाकोट,कात्तिक २५ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी ८४ सालको चुनावको सफलता रोक्न खोज्नु सुर्यलाई हत्केलाले छेक्नु सरह हुने बताएका छन् । शनिबार नुवाकोटको बट्टार बजारमा आयोजित राष्ट्रिय