
मन्थली (रामेछाप),असोज २५। खराब मौसमका कारण पाँच दिनदेखि लुक्लामा हवाइ उडान नहुँदा विदेशी पर्यटक मन्थलीमै रोकिएका छन् । लुक्लाका लागि विभिन्न कम्पनीसँग सम्झौता गरी उडानको प्रतिक्षामा रहेका पर्यटक दैनिक मन्थलीमा

काठमाडौं,असोज २५ । इजरायलमा आतङ्कवादी समूह हमासको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई ल्याउन नेपाल एयरलाइन्सको विमान बुधबार राति ११ बजे त्यसतर्फ जाने भएको छ । नेपाली नागरिकको उद्धारका लागि

बलेवा,असोज २५ । बागलुङ जिल्लामा डेंगीको समस्या बढिरहेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा रविरञ्जन प्रधानले दैनिक डेंगीका बिरामी बढे पनि त्यसका लागि अत्यावश्यक

काठमाडौं,असोज २५ । काठमाडौं महानगरपालिकाले दशैं, तिहार लगायतका ठूला चाडपर्वलाई लक्षित गरेर धरहराको अन्डरग्राउन्ड (भूमिगत) पार्किङ खुला गरेको छ । महानगरपालिकाले स्थानीय संकटा क्लब तथा अन्य क्लबहरूको व्यवस्थापनमा अस्थायीरूपमा धरहराको

धनुषा,असोज २४ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको वर्तमान सरकारलाई जनताप्रति जवाफदेही बन्न आग्रह गरेका छन् । नेकपा (एमाले) मधेश प्रदेशको बुधबारदेखि

वीरगन्ज,असोज २४ । २०७२ साल जेष्ठ २५ गते ठेक्का सम्झौता भइ साढे ७ वर्षमा निर्माण भएको पर्साको विन्दवासिनीमा रहेको तिलाबे पुल १० महिना नपुग्दै भत्किन थालेको छ । नयाँ पुल

चितवन,असोज २४ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्रमा एउटा गैँडा मृत अवस्थामा फेला परेको छ । प्राकृतिक कारणले गैँडाको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । निकुञ्जको खोरियामुहान

मोरक्को,असोज २४ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)को संयुक्त वार्षिक बैठकमा विश्व बैक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषका कार्यकारी निर्देशकहरु क्रमश: विम्पी सपुत्रा र याती कुर्निआतीले गर्नुभएका प्रस्तुतिहरुमा प्रतिकृया दिंदै

मोरक्को,असोज २४ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)को संयुक्त वार्षिक बैठक सम्पन्न भयो । सो अवसरमा विश्वबैक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषका कार्यकारी निर्देशकहरु क्रमश: विम्पी सपुत्रा र याती कुर्निआतीले