समाज

तीन दिन नहुँदै सुपथ मूल्य पसलमा सकियो चिनी, यस वर्षको चाडबाड हुने भो खल्लो!

काठमाडौं,असोज २४। चाडबाडलाई लक्षित गरी सञ्चालन गरिएका सुपथ मूल्य पसलमा चिनी नपाएको गुनासो आमउपभोक्ताले गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथलीस्थित विक्री कक्षमा चिनी सकिएको सूचना टाँसिएको छ

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमण स्थगित

काठमाडौं,असोज २३ । यही असोज २६ गतेदेखि नेपाल भ्रमण गर्ने तय भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमण स्थगित भएको छ । उनी आउने शुक्रबार ४ दिने भ्रमणका लागि नेपाल आउन

बागमती प्रदेशमा अब सरकारी काममा तामाङ र नेपाल भाषा पनि प्रयोग हुने

काठमाडौं,असोज २३ । बागमती प्रदेशमा अब सरकारी कामकाजको लागि तामाङ तथा नेपाल भाषाको पनि प्रयोग हुने भएको छ । तामाङ र नेवार जातीको बाक्लो बसोबास रहेको बागमती प्रदेशको सरकारी कामकाजको

हात्तीको आक्रमणबाट बालकको मृत्यु

सर्लाही,असोज २३ । सर्लाहीमा घाँस काट्न जङ्गल गएका एक बालकको मङ्गलबार बिहान हात्तीको आक्रमणमा परेर मृत्यु भएको छ । जङ्गली हात्तीको आक्रमणबाट रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं. २ घर

काठमाडौंको सुन्धारा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं,असोज २३ । काठमाडौंको सुन्धारा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।  मंगलबार साँझ ५ बजे तीन रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् डाक्टर लोकविजय अधिकारीले बताए ।

अर्थमन्त्री डा. महतद्वारा आएएफसि उपाध्यक्षसँग भेटवार्ता, नेपालमा लगानी बढाउने विषयमा छलफल

मोरक्को,असोज २३ । मराकेशमा जारी विश्व बैंकको बार्षिक बैठकको सिलिसिलामा अर्थमन्त्री डा. प्रकाशशरण महतसंग अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसि)का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीले भेटवार्ता गरेका छन् । उक्त बैठकमा नेपालको आर्थिक

दसैँ–तिहारमा पनि यात्रुलाई धुलोमै यात्रा

नवलपुर,असोज २३ । पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटबल सडक खण्डमा यात्रा गर्ने यात्रुले यस पटकको दसैं, तिहारलगायतका चाडपर्वमा पनि धुलो र खाल्डाखुल्डी भएको सडकको यात्रा गर्नुपर्ने भएको छ ।  सडक विस्तारको कामले

१५ हजारलाई सीपमूलक तालिम, पाँच हजारलाई रोजगारी दिने महानगरको लक्ष्य

काठमाडौं,असोज २३ । काठमाडौं महानगरपालिकाले ‘रोजगारी र आय वृद्धि काठमाडौंको समृद्धि’ गौवर योजना अन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा पाँच हजार जनालाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गर्ने लक्ष्य राखेको छ । 

व्यावसायिक क्रियाकलाप बढाउनको लागि ऐन कानुन र नीतिहरू सुधार जरुरीः अध्यक्ष ढकाल

काठमाडौँ,असोज २३ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले व्यावसायिक क्रियाकलाप बढाउनको लागि ऐन कानुन र नीतिहरू सुधार हुनुपर्ने बताएका छन् । मंगलबार ‘दिगो विकास लक्ष्यहरूमा सातौं दक्षिण र