समाज

विकास बजेट बढी भएका मन्त्रालयमा न्यून खर्च, कुनको कति ?

काठमाडौं,फागुन २ । चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा सरकारको बजेट खर्च निकै न्यून छ । चालु आर्थिक वर्षका लागि कुल रु १७ खर्ब ५१ अर्ब ३१ करोड

चिनद्वारा इजराइललाई रफाहमा छिटो सैन्य कारबाही रोक्न आग्रह

बेइजिङ,फागुन १ । चीनले मङ्गबार इजरायललाई गाजाको रफाह सहरमा सैन्य कारबाही सकेसम्म चाँडो रोक्न आग्रह गरेको छ । यसै सन्दर्भमा यदि लडाइँ निरन्तर चलिरहेमा गम्भीर मानवीय प्रकोप हुने चेतावनी दिएको

टिकटकले नेपाल सरकारलाई सोध्यो– ‘अब फेरि खुल्छ कि सधैं बन्द गर्ने हो ?’

काठमाडौं,फागुन १ । डिजिटल प्लेटफर्म टिकटकले नेपाल सरकारलाई पत्र लेख्दै आफूमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न अनुरोध गरेपछि त्यसबारे सरकारको उच्च तहबाट निर्णय हुनुपर्ने अधिकारीहरूले जनाएका छन्। नेपालमा विद्यमान कानुनी प्रक्रिया

पाल्पामा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु

पाल्पा,फागुन १ । पाल्पाको तिनाउ गाउँपालिका ६ चिदिसमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ।  डुम्रेबाट तिनाउको चिदिसतर्फ जाँदै गरेको जिप दुर्घटना भएको तिनाउ गाउँपालिका ६ का वडाअध्यक्ष टोमबहादुर

प्रधानमन्त्री बन्न र सत्ता प्राप्तिका लागि माओवादी सशस्त्रयुद्ध भएको थियो : ओली

काठमाडौं,फागुन १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्न र सत्ता प्राप्तिका लागि मात्र तत्कालिन नेकपा माओवादीले सशस्त्र युद्ध सुरु गरेको आरोप लगाएका छन्  । मंगलबार काठमाडौंमा आयोजित

फागुन महिनाको पहिलो दिन सस्तियो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं,फागुन १ । फागुन महिनाको पहिलो दिन सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो । सोमबार १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको

बजेटको अर्धवार्षिक समीक्षा : राजस्व र खर्चको अनुमान घटाइयो

काठमाडौं,फागुन १ । सरकारले चालू आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै राजस्व र खर्चको अनुमान घटाएको छ । चालू आर्थिक वर्षका लागि शुरुआती विनियोजित बजेटको ८७ दशमलव ३८ प्रतिशत

चितवनको बाँदरझुला अझै अँध्यारोमा

काठमाडौं,फागुन १ । चितवनको माडी नगरपालिका–९ बाँदरझुला (हनुमानझुला)मा अझै पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन ।  नेपाल विद्युत प्राधिकरणले बाँदरझुलामा विद्युतीकरणका लागि दुई वर्षअघि नै साढे २ करोड

सातामै २० रुपैयाँले बढ्यो सुन्तलाको मूल्य

काठमाडौं,फागुन १ । पछिल्लो एक सातामा सुन्तलाको आगमन ३३ प्रतिशतले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक हप्ताअघि २४ हजार ३२५ किलोग्राम सुन्तला बजार भित्रिएको थियो