समाज

निजी क्षेत्रका हरेक एजेण्डामा महासंघको सदैव साथ रहनेछ : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं,माघ ११ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघ स्थानीय उद्यमी व्यवसायीको हितमा काम गर्न सदैव तत्पर रहेको बताए । इटहरी उद्योग वाणिज्य संघको २३औँ र २४औँ

नुवाकोटको पञ्चकन्यामा गाउँपालिका स्तरीय सहकारी स्थापना

नुवाकोट,माघ ११ । जिल्लाको पञ्चकन्यामा गाउँपालिकामा गाउँपालिका स्तरीय सहकारी स्थापना भएको छ । गाउँपालिकाको कार्यालय घले भञ्ज्याङमा हालै भएको भेलाले पालिका स्तरीय सहकारी स्थापना गरेको हो । पञ्चकन्या बहुउद्देश्यीय सहकारीको

अवैध क्रसर उद्योग संचालनमा लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्ने सरकारको निर्णय

काठमाडौं,माघ ११ । सरकारले अवैध क्रसर उद्योग संचालनमा लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्ने भएको छ। बुधबार बसेको मन्त्रीपरिषद बैठकले तत्कालका लागि अवैध रूपमा संचालित क्रसर उद्योगमाथी लगाइएको प्रतिबन्ध लागु नगर्ने

ज्योति विकास बैंकले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौैं,माघ ११ । ज्योति विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो । कम्पनीले ब्रान्च म्यानेजर, रिलेशनसिप म्यानेजर, जुजिएर

एशियन हाइड्रोपावरको आइपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

काठमाडो,माघ ११ । एशियन हाइड्रोपावर लिमिटेडले आइपीओ बाँडफाँट गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली लाई निष्काशन गरेको आइपीओ मंगलबार बाँडफाँट गरेको हो । कम्पनीले

ग्यास विस्फोटमा परी चार बालबालिकाको मृत्यु, दुई महिला घाइते

एजेन्सी,माघ ११ । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा सहरमा बुधबार एउटा घरमा ग्यास चुहावटका कारण भएको विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ । सो घटनामा परी दुई महिला घाइते

बोतल र जर्किनमा पेट्रोलियम पदार्थको बिक्री वितरण गर्न नपाइने

काठमाडौं,माघ ११ । अब बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री वितरण नपाइने भएको छ । प्रहरीले आज एक सूचना प्रकाशित गर्दै केही पेट्रोल पम्पहरुबाट खुला रुपमा बोतल, जर्किनलगायतका भाडामा पेट्रोलियम

सुन तोलामा १ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?

काठमाडौं,माघ ११ । मंगलबार आजसम्म कैं बढी मूल्य कारोबार भएको सुन आज भने सामान्य घटेको छ । सुन तोलामा १ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार

बानेश्वरमा आफैलाई आगो लगाएका प्रेमप्रसाद आचार्यको मृत्यु

काठमाडौँ,माघ ११ । बानेश्वरमा आफैलाई आगो लगाएका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । मंगलबार आचार्यले आफैलाई आगो लगाएका थिए । इलामका आचार्यको उपचारका क्रममा मृत्यु भएको कीर्तिपुरस्थित बर्न अस्पतालले जनाएको