
सिन्धुपाल्चोक,असार ३१ । चौतारा साँगचोकगढी नगरपालिका–५, चौताराका महिलाहरू घरमै फिनेल र झोल साबुन उत्पादन गरी आम्दानी गर्न थालेका छन् । लुगा धुन, भाँडा माझ्न, टायल सफा गर्न फिनेल, झोल, लिक्युड

दमक,असार ३१ । झापामा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बालक र अर्का वृद्ध रहेका छन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार गौरादह नगरपालिका वडा

दमक,असार ३१ । झापामा बिक्री गर्नका लागि ल्याइएका सडेगलेका माछाहरू नियन्त्रणमा लिएर प्रहरीले नष्ट गरेको छ । पर्सा जिल्लाको रक्सौल नाकामा रहेको पशु क्वारेनटाइन गराएर भन्सार प्रक्रिया पूरा गरी आवश्यक

काठमाडौं,असार ३१ । सरकारले विभिन्न मुलुक तथा नियोगका लागि छ जना राजदूत सिफारिस गरेको छ। नेतृत्वविहीन सात दूतावासमध्ये छ वटाका लागि राजदूत सिफारिस गर्दै राजदूत नियुक्तिको प्रक्रिया औपचारिक रूपमा सुरु

काठमाडौं,असार ३१ । सरकारले कार्यान्वयनमा ल्याएको आलाकार्ट प्रणाली लागु नगरेपछि सोमबारदेखि नेपालमा सशुल्क विदेशी च्यानलको प्रसारण बन्द हुने भएको छ। विदेशी सिग्नल वितरक र अपरेटरलाई बारम्बार आलाकार्ट प्रणाली कार्यान्वयन गर्न

काठमाडौं,असार ३१। महिला उद्यमी महासंघ नेपालले आफ्नो २०औं वार्षिकोत्सवको लोगो अनावरण गरेको छ । गत बुधवार महासंघ सचिवालयमा आयोजित कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष शान्ति चड्डा, अध्यक्ष नीरु रायमाझी खत्रीसहित सदस्यहरूको

काठमाडौं,असार ३१ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)को नवौं परिषद्को तेस्रो कार्यकालको अध्यक्ष तथा उपाध्यक्ष पदको निर्वाचन प्रक्रिया सम्पन्न भएको छ । सुजनकुमार काफ्ले अध्यक्ष र प्रवीणकुमार झा उपाध्यक्षमा निर्वाचित

चितवन,असार ३१ । नेपालबाट पशुपंक्षीको पोषण आहारा हाईलेज घाँसको चीनमा निर्यात शुरूआत गरिएको छ । शनिबार भरतपुरमा आयोजित निर्यात शुभारम्भ गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेका हुन् । कृषि तथा पशुपंक्षी मन्त्रालय

काठमाडौं,असार ३१ । नेपालबाट धेरै निकासी हुने वस्तुमा अलैँची पनि पर्छ । चालू आर्थिक वर्षको साउन देखि जेठ मसान्तसम्म नेपालले विश्वको विभिन्न मुलुकमा ७ अर्ब ७० करोड रुपैयाँ बराबरको अलैँची