समाज

पुल बगाएको २८ दिनमै हेवा खोलामा नयाँ पुल निर्माण, आजदेखि यातायात सुचारु

काठमाडौं,असार ३१ । अविरल बर्षापछि आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको मेचि राजमार्ग आजदेखि पूूर्णरुपमा सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुल बगाएको चार साताभित्र नयाँ पुल

जंगली च्याउ खाँदा एकै परिवारका ३ जनाको मृत्यु

रोल्पा,असार ३१ । रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। लुंग्री गाउँपालिका–५ कालापोखराकी ३३ वर्षिया भीमा गुरुङ उनका ११ वर्षका छोरा सुशील गुरुङ र ६ वर्षका

नेपालले बङ्गलादेशलाई हरायो

काठमाडौं,असार ३१ । बङ्गलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेल नेपालले जितेको छ । ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा आइतबार भएको खेलमा नेपाली महिला टोलीले बङ्गलादेशलाई टाइब्रेकरमा ४–२

दोलखा गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष तामाङको निधन

दोलखा,असार ३१ । दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयाघातका कारण निधन भएको छ। तीन दिनअघि स्वास्थ्यमा समस्या आएपछि तामाङलाई उपचाररत राजधानी काठमाडौस्थित सहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारी लगिएको थियो। 

पाँचथरको हेंवा खोलामा ट्रक दुर्घटना, एकको मृत्यु २ जना घाइते

पाँचथर,असार ३१ । फिदिमबाट ताप्लेजुङ जाँदै गरेको ट्रक मेची राजमार्गस्थित हेंवा खोलामा दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । ट्रकमा सवार दुईजना गम्भीर घाइते भएका छन् । ना २ ख

अब हवाई टिकटमा १३ प्रतिशत भ्याट लाग्ने, भोलिदेखि महँगिदै हवाई भाडा

काठमाडौं,असार ३१ । भोलि अर्थात साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुने भएको छ । सोमबारबाट आर्थिक वर्ष २०८०/८१ सुरु हुनेभएको हो । यससंगै अब ह्वाई भाडा पनि बढ्ने

नेपाल आयल निगमले घटायो इन्धनको मूल्य

काठमाडौं,असार ३१ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले पत्रकार सम्मेलनमार्फत पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँले घटेर क १६१.५०, ख १६३ र ग १६४ रुपैयाँमा झरेको छ ।

जयनगर–भङ्गाहमा रेल सेवा विस्तार, बथनाहा–विराटनगरमा चलाउन प्रक्रिया शुरु

धनुषा,असार ३१ । महोत्तरीको लोहरपट्टी नगरपालिका–४ खुट्टाका ५५ वर्षीय जोगी साहलाई आफ्नै जीवनकालमा फेरि रेल चलेको देख्न पाइएलाजस्तो लागेको थिएन । तर, आज आँखाअगाडि २१ वर्षपछि रेल चलेको देख्दा साहलाई

भारतबाट बढेर आयो डिजेलको मूल्य: पेट्रोलको भने घट्यो, नेपालमा के होला ?

काठमाडौं,असार ३१ । भारतबाट डिजेलको मूल्य बढेर र पेट्रोलको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको प्रत्येक महिनाको १५ दिनको मूल्यअनुसार डिजेलको बढेर आएको हो ।